कास्की । पोखरा रंगशालामा जारी दोस्रो संस्करणको ‘केपी ओली कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सिइसी काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा भइरहेको उक्त प्रतियोगिताको आज भएको खेलमा काठमाडौँले पोखरा महानगरपालिका क्रिकेट क्लबलाई नौ विकेटले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । प्रतियोगिताको समूह ‘ए’ मा रहेको काठमाडौँले समूहका […]
काठमाडाैं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको प्रजातन्त्र प्राप्तिमा भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको ठूलो योगदान रहेको बताएका छन् । गणेशमान सिंह फाउन्डेसनले आज यहाँ आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरले पु-याएको योगदान’ विषयक कार्यक्रममा उनले भने, “पूर्वप्रधानमन्त्री चन्द्रशेखरले नेपालको प्रजातन्त्रबारे नेपालमा मात्र होइन भारतमा पनि आवाज उठाउनुभएको थियो । उहाँ नेपाल आएपछि […]
काठमाडौं (हाम्रो खेलकुद)- काभ्रेपलाञ्चोकको बनेपा दोस्रो उपमेयर कप खुल्ला तथा आमन्त्रण महिला भलिबल प्रतियोगिता पहिलो दिन सोमवार ललितपुर उपमहानगरपालिका र प्रोफेसनल एजुकेसन कन्सल्टेन्सी विजयी भएका छन्। बनेपाको लायकु मञ्चमा रहेको भलिबल कोर्टमा भएको पहिलो खेलमा ललितपुरले महाभारत गाउँपालिकालाई २५-३,२५-५,२४-१४ ले हरायो। दोस्रो खेलमा प्रोफेसनलले पनौती नगरपालिकालाई २५-११,२५-१५,२५-२० ले पराजित गर्यो। बनेपा नगरपालिकाको आयोजना भएको प्रतियोगिताको