काठमाडौँ । सांसदहरूले बाढी पहिरो प्रभावित जनतालाई आवश्यक सहयोग गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसदहरूले सभामुखबाट सरकारको ध्यानाकर्षण गराएका हुन्। नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले मितेरी पुल भासिएको विषय स्मरण गरे । कहीँ बाढीबाट त कहीँ सुख्खाबाट जनता प्रभावित भएको उनको भनाइ छ। मधेश प्रदेशले सुख्खा क्षेत्र समेत घोषणा गरेको […]