१८ पुस, काठमाडौं । केही दिनयता टिकटकमा एउटा भिडियो भाइरल भएको छ । बिजुली जोडेर इलेक्ट्रिक गिजरमा पानी तताएर नुहाउँदा पानीसँगै करेन्ट प्रवाह भएर नुहाउने व्यक्तिलाई करेन्ट लाग्ने गरेको सन्देश भिडियोमा राखिएको छ । के यस्तै जोखिम हुन्छ त इलेक्ट्रिक गिजरमा ? लामो समयदेखि इलेक्ट्रिक गिजर बेच्दै आएका एसओएस इलेक्ट्रोनिक्सका सञ्चालक सुशील पराजुली अहिलेसम्म यसरी […]