गतवर्ष गण्डकी प्रदेश खेलकुद परिषदले एथलेटिक्सको ट्यालेन्ट हन्ट गर्यो। १५ लाख रुपैयाँ खर्च गर्यो। १५ लाख रुपैयाँले ४० जना खेलाडीलाई एथलेटिक्सका खेलाडीलाई आवासीय सुविधा प्रदान गर्ने निर्णयसहित प्रदेशका ११ वटै जिल्लाबाट खेलाडी छनोट गरेको थियो। गतवर्ष एथलेटि...