ओलम्पियन संगिनालाई मगर संघको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुद जगतकी सफल खेलाडी तेक्वान्दो क्विन संगीना वैद्यलाई नेपाल मगर संघ, युएईं शाखाले सम्मान गरेको छ । बैदेशिक भ्रमणको सिलसिलामा युएईमा रहेकी कीर्तिमानी खेलाडी वैद्यलाई नेपाल मगर संघ, शाखा युएईले बलिहाङ पर्ब, देउसी भैलो, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा सम्मानित गरेको हो । वैद्यलाई नेपाल आदिवासी जनजाति महासंघ युएईकी अध्यक्ष […]

सम्बन्धित सामग्री

ओलम्पियन खेलाडीहरुलाई गण्डकी सरकारको सम्मान

२३ फागुन, काठमाडौं । गण्डकी प्रदेशबाट ओलम्पिक खेलमा सहभागी भएका खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारले बुधबार नगदसहित सम्मान गरेको छ । बुधबार आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ९ खेलाडीलाई वार्षिक ५ हजार रुपैयाँका दरले एक वर्षको एकमुष्ट ६० हजार रुपैयाँ प्रदान गरेका हुन् । नेपाल ओलम्पियन संघको पहलमा गण्डकी प्रदेशले आफ्ना प्रदेशमा खेलाडीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा बागलुङका भगवती खत्री, गोरखाका टिकाबहादुर […]

पोखरामा ओलम्पियनको पुनर्मिलन

नेपाली ओलम्पियनहरूको छाता संगठन नेपाल ओलम्पियन संघको आह्वानमा नेपाली ओलम्पियन पोखरामा भेला भएका छन् । संघले आयोजना गरेको दोस्रो ओलम्पियन पुनर्मिलन तथा ओलम्पियन सम्मान कार्यक्रम सहभागी हुन ५० जनाभन्दा बढी ओलम्पियन पोखरा आएका छन् ।

ओलम्पियन संघले पोखरामा पुनर्मिलन तथा सम्मान कार्यक्रम गर्ने

११ जेठ, काठमाडौं । ओलम्पिक खेलेका नेपाली खेलाडीको संगठन नेपाल ओलम्पियन्स संघले पोखरामा दोस्रो ओलम्पियन पुनर्मिलन तथा सम्मान कार्यक्रम गर्ने भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समिति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको संयोजनमा जेठ २० र २१ सम्म कार्यक्रम गर्न लागिएको संघका महासचिव ओलम्पियन राजेन्द्र भण्डारीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । जेठ २० गते […]