विश्व स्वास्थ्य संगठनले जाडोमा कोरोना संक्रमितको मृत्यु तथा अस्पताल भर्ना दर अझै बढ्न सक्ने जनाएको छ।हालैका केही दिनमा कोरोना संक्रमितको संख्या घट्दै गए पनि जाडो मौसममा भने यस्तो अवस्था नरहन सक्ने र कोरोना संक्रमितको संख्या बढ्न सक्ने जनाएको हो। यसका साथै कोरोना संक्रमितको मृत्यु दर तथा उनीहरू अस्पताल भर्ना हुने दरमा पनि बढोत्तरी हुन सक्ने चेतावनी पनि विश्व स्वास्थ्य संगठनले दिएको छ।विश्व स्वास्थ्य संगठनका महानिर्देशक तेद्रोस अधनम ग्याब्रेसियसले बुधबार जेनेभामा पत्रकारसँग चिस