काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि राजनीतिक स्थिरता र नीतिगत आधार तयार भएको बताएका छन्।
राष्ट्रिय विकास परिषदको बैठकलाई आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उक्त भनाई राखेका हुन्।
प्रधानमन्त्री ओलीले विगतमा जस्तो एउटा सरकार बन्ने केही महिनामा त्यसलाई ढालेर अर्को सरकार आउने अवस्थालाई जनताले अन्त्य गरेकोले अब नीतिगत