प्रिन्सलाई वरीयता जोगाइ राख्न चुनौती

बुवाले खेलेको देखेर सानैदेखि उनी पनि ब्याडमिन्टन खेल्न थाले । विद्यालय स्तरदेखि नै ब्याडमिन्टनमा उनको लगाव बढ्यो । यसले उनलाई अहिले विश्वकै नम्बर एक खेलाडी बनायो । उनी अर्थात् प्रिन्स दाहाल अहिले विश्व ब्याडमिन्टन जुनियर वरीयताको शीर्ष स्थानमा छन् । नेपाली ब्याडमिन्टन खेलाडीले पाएको यो उपलब्धि इतिहासकै गौरव गर्न लायक क्षण हो । शीर्ष वरीयतामा पुग्दासम्म प्रिन्सको मिहिनेत त छ नै, साथै पारिवारिक वातावरण पनि ब्याडमिन्टनमय छ ।  प्रिन्सका बुवा नारायण दाहाल दार्चुलामा हुने जिल्लास्तरीयदेखि धे

सम्बन्धित सामग्री

सारापोभाको चुनौती समाप्त

डोपिङ प्रतिबन्धयता १५ महिनाको अन्तरमा ग्रान्ड स्लाम टेनिसमा फर्केकी मारिया सारापोभाको यूएस ओपन यात्रा आइतबार राति टुंगिएको छ । पूर्व विश्व नम्बर १ खेलाडी सारापोभा चौथो चरणमा पराजित रहिन् । उनलाई लात्भियाकी १६ औं वरीयता प्राप्त अनास्टासिजा सेभास्टोभाले ५–७, ६–४ र ६–२ ले हराइन् ।