तत्कालीन नेकपा माओवादीले सुरु गरेको जनयुद्धमा होमिएका युवाहरुका कारण अहिले नेताहरु जंगलदेखि महलसम्म पुगे तर युद्धका क्रममा घाइते हुनेहरुको अवस्था नाजुक नै छ । माओवादी शान्ति प्रक्रियामा आएपछि भएको विस्तृत शान्ति सम्झौतामा जनयुद्धका घाइते, अपांगहरुको उचित व्यवस्थापन गर्ने उल्लेख गरिए पनि घाइतेहरुको व्यवस्थापन हुन सकेको छैन । यसै क्रममा जनयुद्ध, जनआन्दोलन तथा अपाङ्ग सङ्घर्ष समितिमा …