घरमा आगलागी हुँदा जलेर ८३ वर्षिय वृद्धको मृत्यु

गुल्मीको मदानेमा आगोमा जलेर ८३ वर्षिय वृद्धको ज्यान गएको छ। घरमा आगलागी हुँदा जिल्लाको मदाने गाउँपालिका ६, देउरालीका ज्ञान बहादुर घर्तीको मृत्यु भएको प्रहरीले जनाएको

सम्बन्धित सामग्री

घरमा आगलागी हुँदा जलेर वृद्धको मृत्यु

मंगलबार राति घरमा अचानक आगलागी हुँदा उनीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए।

घरमा आगलागी हुँदा वृद्धाको जलेर मृत्यु

काठमाडौँ । गोरखाको एक घरमा आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ। गएराति शहिदलखन गाउँपालिका वडा नम्बर ७ स्थित तिवारी टोलको एक घरमा आगलागी भएर वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिएका छन् । । पुरानो खाब्दी स्कुल नजिकैको घरमा बस्ने ६९ वर्षकी केशरीमाया वस्तीको मृत्यु भएको हो। उनको शवको […]

पाल्पामा आगलागीबाट वृद्धको मृत्यु

पाल्पा : घरमा आगलागी हुँदा एकजना वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका वडा नम्बर–४ का ७९ वर्षीय मानबहादुर सोमै रहेको प्रहरीले जनाएको छ।बिहीबार राति आफ्नै घरमा लागेको आगोले जलेर सोमैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। लामो समयदेखि एक्लै बस्दै आएका सोमैको घरमा कसरी आगलागी भयो भन्ने जानकारी प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ। जलेर सोमैको शवको समेत पहिचान गर्न गाह्रो परेको थियो। स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको छ।

घरमा आगलागी हुँदा जलेर वृद्धको मृत्यु

कञ्चनपुर : घरमा लागेको आगलागीमा परी भीमदत्त नगरपालिका-९ का करिब ७० वर्षीय पदम ऐरीको मृत्यु भएको छ।चिसो छल्न गोठमा बालेको आगो सल्किएर घरमा आगलागी हुँदा सोमबार राति करिब ८ बजे पदमको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए।‘चिसो छल्नका लागि गोठमा बालेको आगो घरमा सल्किएको रहेछ‚’ शाहले भने‚ ‘त्यसमै परेर बृद्धको मृत्य भयो।’ परिवारका अन्य सदस्य भने सुरक्षित रहेको उनले बताए।