दोलखामा पहिलो पटक वैज्ञानिक वन व्यवस्थापन खोरथली सामुदायिक वनबाट हुने भएको छ । खोरथली सामुदायिक वन समूहले वैज्ञानिक वन व्यवस्थापन गर्न अन्तिम तयारीमा पुगेको छ । वैज्ञानिक वन व्यवस्थापनका लागि रुख गणना गरी नम्बरसमेत टाँस गरेको छ ।
काठमाडौं । नेकपा एमालेकी सांसद विमला घिमिरेले वैज्ञानिक वन व्यवस्थापन र सामुदायिक वनबीच द्वन्द्वको अवस्था आएको भन्दै यसको समाधान गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सभा अन्तर्गत्को दीगो विकास तथा सुशासन समिति बैठकमा उहाँले दुई वटा संस्थाबीच विवाद भएको भन्दै वन मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । उहाँले सामुदायिक वन उपभोक्ता समूहकै कारण वन जंगलको संरक्षण भएको […]
बागमती प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयले दिगो वन व्यवस्थापन कार्यविधि जारी गरेको छ । कार्यविधि स्वीकृत भएसगै लामो समयसम्म रोकिएको वैज्ञानिक वन व्यस्थापनको कार्यक्रम सुचारुका लागि बाटो खुलेको हो । गत मंसिर १४ गते कार्यदलले प्रदेश सचिव यज्ञनाथ दाहाललाई हस्तान्तरण गरेको उक्त कार्यविधि बिहीबार मन्त्रिस्तरिय निर्णयबाट जारी गरिएको हो । वैज्ञानिक वन व्यवस्थापन लागु […]
संघीय सरकारले फँडानी र अनियमितता भएको भन्दै खारेज गरेको वैज्ञानिक वन व्यवस्थापन प्रदेशस्तरमा खोल्न केही व्यवसायी तथा पधाधिकारीहरूले दबाब दिन थालेका छन् ।
सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरेको छ । वैज्ञानिक वन व्यवस्थापनको नाममा अनियमितता भएको भन्दै सरकारले खारेज गरेको हो । तत्कालीन वन तथा भू–संरक्षण मन्त्रालयको सचिवस्तरीय निर्णयबाट ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ लागू गरिँदै आएको थियो । २०७१ कात्तिक २७ गतेको निर्णयअनुसार लागू भएको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम ६ वर्षपछि मन्त्रिपरिषद्ले खारेज गरेको हो […]
काठमाण्डाै – सरकारले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१’ खारेज गरेको छ । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले वैज्ञानिक वनको नाममा अवैध रूपमा रुख कटान हुने अवस्थालाई रोक्न ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१’ खारेज गरिएको बताउनुभयो ।
मन्त्री आलेले बुधबार पत्रकार सम्मेलनमा&nb...
सरकारले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरेको छ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले वैज्ञानिक वनको नाममा अवैध रूपमा रूख कटान हुने अवस्थालाई रोक्न ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरिएको बताए
यहाँ पहिलो पटक वैज्ञानिक वन व्यवस्थापनको काम शुरु हुने भएको छ । जिल्लामा रहेका वन व्यवस्थापनसँगै आयमूलक बनाउने उद्देश्यले डिभिजन वन कार्यालय भोजपुरले वैज्ञानिक वन व्यवस्थापन थालनी गर्न लागेको हो ।