त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत् नामिबिया र नेदरल्यान्ड्सबीचको लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द भएसँगै दुवै टोलीले एक/एक अंक बाँडेका छन् ।

सम्बन्धित सामग्री

त्रिकोणात्मक टी-२० सिरिज : उपाधिको लागि नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौँमा जारी त्रिकोणात्मक टी-२० सिरिजको उपाधिको लागि आज(मंगलबार) नेपाल र नेदरल्यान्ड्स भिड्दै छन् । किर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ११:३० बजे सुरु हुनेछ । वर्षाका कारण त्रिकोणात्मक टी-२० सिरिजको लिगचरणको नामिबिया र नेदरल्यान्ड्सबीचको अन्तिम खेल नतिजा विहीन भएसँगै प्रतियोगिताको उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स प्रतिस्पर्धा गर्ने भएका हुन् । लिग …

दीपेन्द्रका लागि सम्झनलायक त्रिकोणात्मक टी-२० सिरिज

काठमाडौंः नेपाली अलराउण्डर दीपेन्द्रसिंह ऐरीका लागि मलेसिया र पपुवा न्युगिनीविरुद्ध त्रिकोणात्मक टी-२० सिरिज स्मरणयोग्य रह्यो। ऐरी दुई खेलमा म्यान अफ द म्याचसहित म्यान अफ द सिरिज पनि बने। यसै सिरिजमा टी-२० अन्तरराष्ट्रियमा पारस खड्काको कीर्तिमान भङ्ग गर्दै उनी नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी बने। साथै टी-२० अन्तरराष्ट्रियमा १ हजार रन बनाउने पहिलो खेलाडी पनि बने। उनले ३९ खेलमा १ हजार ३३ रन बनाएका छन्। जसमा १ शतक र ५ अर्धशतक सम्मिलित छन्।ऐरीले उक्त सिरिजमा बलिङ, ब्याटिङ र फिल

त्रिकोणात्मक टी–२० सिरिज : एक खेल अगावै नेपाल फाइनलमा

आयोजक नेपाल त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा प्रवेश गरेको छ । लगातार तेस्रो जित निकाल्दै नेपाल फाइलनमा पुगेको हो । तेस्रो खेलमा बिहीबार पपुवा न्युगिनीलाई ३७ रनले हराउँदै नेपाल एक खेल अगावै...

त्रिकोणात्मक टी २० सिरिज : टस हारेर ब्याटिङमा नेपाल

काठमाडौं : काठमाडौंमा जारी त्रिकोणात्मक टी २० क्रिकेटमा नेपालले आफ्नो तेस्रो खेल पपुवा न्युगिनी(पिएनजी)विरुद्ध खेल्दैछ। कीर्तिपुरस्थित टियु ग्राउण्डमा हुन लागेको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ। यसअघिका दुवै खेलमा विजय भएको नेपाल तेस्रो खेलमा पनि जित निकाल्दै आफ्नो अभिजित यात्रा कायम गर्ने लक्ष्यमा हुनेछ भने पिएनजी प्रतियोगितामा आफ्नो पहिलो जितको खोजीमा छ। डबल राउण्ड रोविनको नियममा खेलाइएको प्रतियोगितामा पहिलो राउण्डका सबै खेल सकिएका छन्। पहिलो राउण्ड सकिँदा नेपा

त्रिकोणात्मक टी-२० सिरिज : पीएनजी मलेसियासँग पनि पराजित

१५ चैत, काठमाडौं । मलेसियाले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनी (पीएनजी) लाई ८ रनले पराजित गरेको छ । १ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९.३ ओभरमा १ सय ७२ रनमा अल आउट भयो । टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १८० रन बनाएको थियो । मलेसियाको […]

त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत आज नेपाल र पीएनजी भिड्दै

काठमाडौं, १४ चैत । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले आज (सोमबार) पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ । क्रितिपुर स्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । आज दुबै टोली जित निकाल्दै टी–२० सिरिजमा सुखद सुरुवात गर्न चाहन्छन् । यस अघि भएको एकदिवसीय अन्तराष्ट्रिय खेलमा नेपालले पीएनजीसँग पराजय भोगेको […]

त्रिकोणात्मक टी–२० सिरिज आजदेखि

नेपाल, मलेसिया र पपुवा न्युगिनी सम्मिलित त्रिकोणात्मक टी–२० सिरिज क्रिकेट प्रतियोगिता सोमबारबाट सुरु हुँदै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले पहिलो खेलमा पपुवा न्युगिनीको सामना गर्नेछ । दोहोरो राउन्ड रोबिनको आधारमा...

त्रिकोणात्मक टी-२० सिरिज : नेपालले आज मलेसियासँग खेल्दै

९ वैशाख, काठमाडौ । त्रिकोणात्मक टी-२० सिरिज क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज घरेलु टोली नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । यसअघि पहिलो खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको थियो । अन्तिम खेलअघि नै नेपाल र नेदरल्याण्ड्स शीर्ष दुईमा रहँदा फाइनल पुगिसकेका छन् । त्यसैले आजको खेलको नतिजाले खासै फरक पार्ने छैन । तर […]

त्रिकोणात्मक टी–२० सिरिज: नेदरल्याण्डस्द्वारा मलेशिया पराजित

काठमान्डाैं / त्रिकोणात्मक टी–२० सिरिजमा नेदरल्याण्ड्सले मलेशियालाई पराजित गरेको छ । कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेदरल्याण्डस्ले मलेशियालाई १५ रनले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर १९१ रन बनायो । एक सय ९२ रनको विजय लक्ष्य पछ्याउने क्रममा मलेशियाले आठ विकेट गुमाउँदै १७६... The post त्रिकोणात्मक टी–२० सिरिज: नेदरल्याण्डस्द्वारा मलेशिया पराजित appeared first on Purbeli News.

त्रिकोणात्मक टी-२० सिरिज : दोस्रो खेलमा नेदरल्याण्ड्सले मलेसियालाई हरायो

त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत दोस्रो खेलमा नेदरल्याण्ड्सले मलेसियालाई पराजित गरेको छ । म्याक्स ओ’डोडको शानदार शतकको मद्दतमा नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले पराजित गर्दै सिरिजमा पहिलो जित हात पारेको हो । पहिलो खेलमा नेपालसंग ९ विकेटले पराजित भएको नेदरल्याण्ड्सले पहिलो जितपछि २ खेलबाट २ अंक जोडेको छ ।