दाङ : प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशमा सुशासन कायम गर्न लागिपर्ने बताए। यसवर्ष प्रदेशले धेरै कानुन बनाउन आवश्यक रहेको भन्दै मन्त्री केसीले सुशासन सम्बन्धी कानुन जनमैत्री र कडा हुने बताए।
नेपाल पशुपंक्षी औषधी व्यवसायी संघको प्रदेश ५ को प्रथम भेलालाई लमहीमा उद्घाटन गर्दै...