रुपन्देही : प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ क्षेत्र कायम भएको छ। प्रदेशसभामा पेस भएको प्रदेशको स्थायी राजधानी दाङ बनाउने सरकारको आन्तरिक कार्यविधिसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो।
प्रदेशसभामा भएको मतदानमा बैठकमा उपस्थित ८२ मध्ये राजधानी दाङ कायम गर्ने पक्षमा ६९ मत खसेको थियो। विपक्षमा १३ मत परेको छ। यस...
दाङ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं ५ को केन्द्र दाङ बन्ने बताएका छन्। उनले भौगोलिक, आर्थिक र पछिल्लो विकासको क्रमलाई मूल्यांकन गर्दा प्रदेशको केन्द्र दाङ हुने स्पष्ट पारे।
प्रेस सङ्गठनले बुधबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यहाँको राजनीतिक,...
बुटवलः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश ५ को राजधानी दाङ हुनसक्ने बताएका छन् । प्रेस सङ्गठन दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले ...
दाङ : प्रदेश ५ मा अनुशासनहीन काम गरेकोमा १७६ प्रहरी कारबाहीमा परेको प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
कारबाहीमा परेका मध्ये ७ जना प्रहरी निरीक्षक, २९ जना प्रहरी सहायक निरीक्षक, २५ जना हवल्दार र ११६ जना जवान रहेको प्रदेश ५ प्रहरी कार्यालय तुलसीपुरका डिएसपी नवराज पोखरेलले बताए। जस...
दाङ । प्रदेश ५ सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको छ । प्रदेशसभा स्थापनाको वर्ष दिन पुगेको अवसरमा शुक्रबार सार्वजनिक बिदा निर्णय भएको प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका शाखा अधिकृत माधव ...
दाङ : आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश ५ लाई देशकै नमुना प्रदेश बनाउने बताएका छन्। आइतबार प्रेस सेन्टर र प्रेस चौतारी दाङले घोराहीमा आयोजना गरेको संयुक्त पत्रकार भेटघाट कार्यक्रममा मन्त्री केसीले बहुपहिचान बोकेको प्रदेश ५ लाई नमुना प्रदेश बनाउन प्रदेश सरकार लागिपरेको बताए।
प्रदेश...