काठमाडौं महानगरपालिकाले रिङरोड आसपासका टिकट काउन्टर आजदेखि हटाउँदै

काठमाडौं । काठमाडौंबाट सञ्चालन हुने लामो तथा मध्यम दूरीका सवारी साधनहरु गोङ्गबु बसपार्कबाट छुट्नुपर्ने नियम बनाएको काठमाडौं महानगरपालिकाले शुक्रबारदेखि बसपार्क बाहिर रहेका टिकट काउन्टरहरू हटाउने भएको छ । महानगरपालिकाको बिहीबार बसेको बैठकले असार १ गतेदेखि महानगरपालिका भित्र तथा रिङरोड आसपास रहेका टिकट काउन्टरहरूका बोर्ड हटाउने निर्णय गरेको हो । यत्रतत्र छरिएर रहेका टिकट बुकिङ काउन्टरहरुलाई […]

सम्बन्धित सामग्री