बस्तीबस्तीमा ढकमक्क मखमली र सयपत्री, फूलैफूलले रङ्गीयो

भक्तपुर, २३ कात्तिक । भक्तपुरका गाउँगाउँमा ढकमक्क फूल फुलेका छन् । व्यावसायिकरुपमा गरिएको सयपत्री र मखमली फूल फुलेर ढकमक्क हुँदा नजिकिँदो तिहारको झल्को दिइरहेको छ । व्यावसायिक फूलखेती गरिएको भक्तपुरका बस्ती मात्रै होइन, अधिकांश गाउँघर एवं टोलटोलका आँगनदेखि बारीसमेतमा लहरै झुलेका मखमली र सयपत्री फूल लटरम्म फूलेपछि यहाँका अधिकांश गाउँ रङ्गीचङ्गी बनेका हुन् । तिहार […]

सम्बन्धित सामग्री

तिहार

‘सप्तरंगी टिका! मखमली र सयपत्री फूलको माला! झिलिमिली झल्लर! देउसी र भैलो! तँलाई किन रमाइलो लाग्दैन्?’...

कृत्रिम फूलका मालाले ‘मखमली र सयपत्री’ ओझेलमा

–सुरेश आचार्य/ ‘मखमली फूल्दा मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउनेछिन्’ प्रसिद्ध गायक नारायण रायमाझीले गाएको गीत हो यो । यो गीत सुन्दा अहिले पनि समय–सान्दर्भिक लाग्छ । शरद ऋतुको आगमनसँगै सहर बजार र गाउँघरतिर यो गीत धन्किन थाल्छ । यो गीत घन्किन सुरु भएसँगै हिन्दूहरुका चाडपर्व सुरु भएको सङ्केत […]

कृत्रिम फूलका मालाले ओझेलमा ‘मखमली र सयपत्री’

सयपत्री फूलसँग गाँसेर मखमली फूलको महत्वलाई जोगाइराख्न भाइटीकामा दाजुभाइलाई मखमली फूलको माला लगाइदिने गरिन्छ । पछिल्लो समय भने गाउँघरतिर मखमली फूल हराउँदै गएको छ ।

कृत्रिम फूलका मालाले ‘मखमली र सयपत्री’ ओझेलमा

सुर्खेत, ७ कात्तिक । ‘मखमली फूल्दा मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउनेछिन्’ प्रसिद्ध गायक नारायण रायमाझीले गाएको गीत हो यो । यो गीत सुन्दा अहिले पनि समय–सान्दर्भिक लाग्छ । शरद ऋतुको आगमनसँगै सहर बजार र गाउँघरतिर यो गीत धन्किन थाल्छ । यो गीत घन्किन सुरु भएसँगै हिन्दूहरुका चाडपर्व सुरु […]

सल्यानको मखमली फूलमाला क्यानडा निर्यात

सल्यान : बारी भरी ढकमक्क फुलेका सयपत्री र मखमली फूलले यतिबेला सल्यानका गाउँघर सुन्दर बनेका छन्। गाउँका प्रत्येक टोलदेखि बारी भरी लहरै मखमली र सयपत्री फूल लटरम्म फूलेपछि गाउँ नै सुन्दर देखिएका छन्।नेपालमा प्लास्टिकका फूलले बजार ओगटिरहेका बेला सल्यानबाट भने पहिलो पटक मखमली फूलको माला क्यानडा निर्यात भएको छ।शारदा नगरपालिका २ जोगिदेउ खोलामा सात रोपनी जग्गामा फूल खेती गरेका मोहन ओलीले जिल्लाबाट पहिलो पटक मखमली फूलको माला विदेश पठाउन सफल भएको बताए।क्यानडाबाट पाँचसय मखमली फूलको माला अर्डर भएअनुसार

सयपत्री फुलको अभाव: प्लास्टिकका मालाहरुप्रति ग्राहक आकर्षित

मखमली र सयपत्री फुल पाईन छाडे पछि कपिलवस्तुका बजारमा प्लास्टिकका मालाको ब्यापार बढेको छ। केही बर्षयता देखि मखमली र सयपत्री फुलको अभाव भएपछि प्लास्टिकको मालाको मागमा भारी बृद्धि भएको हो।...

भक्तपुरमा फूलेका मखमली र सयपत्री फुल (फोटो फिचर)

काठमाडौँ– भक्तपुरको गुन्डु र आसपासको क्षेत्रमा फूलेका मखमली र सयपत्री फुल । तिहार नजिकिएसँगै यसरी ढकमक्क फुल फुलेर गाउँ बस्ती निकै मनमोहक बनेको छ । भक्तपुर र ललितपुरका फुल खेती गर्ने किसानले हरेक वर्ष तिहारमा मखमली र सयपत्री बेचेर मनग्गे आम्दानी गर्ने गरेका छन् । यद्यपि, भारतीय बजारबाट सस्तोमा फुल आउँदा मर्का परेको उनीहरूको भनाइ […]

तिहार नजिकिएसँगै फूल टिप्दै स्थानीय (फोटो फिचर)

भक्तपुर – भक्तपुरको गुन्डु र आसपासका स्थानीयले साेही क्षेत्रमा लगाइएकाे मखमली र सयपत्री फूल टिप्दै छन् । तिहार नजिकिएसँगै ढकमक्क फूल फुलेर भक्तपुकाे बस्ती निकै मनमोहक बनेको छ । भक्तपुर र ललितपुरका फूल खेती गर्ने किसानले हरेक वर्ष तिहारमा मखमली र सयपत्री बेचेर मनग्गे आम्दानी गर्ने गरेका छन् । यद्यपि, भारतीय बजारबाट सस्तोमा फुल आउँदा […]

तिहारमा फूलको व्यापार र राष्ट्रवादको ढोंग

स्वदेशमा उत्पादन भएको फूलको भण्डारण व्यवस्थित रूपमा हुन नसक्दा पनि हाम्रा चाडपर्वमा फूलको अभाव हुन पुगेको हो । फूलैफूलको चाड तिहार अर्थात् दीपावली सकियो । यस चाडमा सबैभन्दा बढी व्यापार फूलको नै हुने गर्छ । तिहारमा मखमली र सयपत्री फूलको विशेष महत्व रहेको पाइन्छ । तर, तीबाहेक यस पर्वमा अन्य फूलहरू पनि नफुल्ने होइनन् । […]

अमेरिका, अष्ट्रेलियासम्म पुग्छन् गुण्डुका फूल

भक्तपुर - बारीभरि ढकमक्क फुलेका सयपत्री र मखमली फूलले यतिखेर यहाँका गाउँगाउँ सुन्दर बनेका छन् । भक्तपुरमा व्यावसायिक फूलखेती गर्ने बढेपछि गाउँका प्रत्येक टोलका आँगनदेखि बारीभरि लहरै मखमली र सयपत्री फूल लटरम्म फुलेपछि गाउँ नै सुन्दर भएका हुन् ।भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका-७ गुण्डु यतिखेर ढकमक्क फुलेका सयपत्री र मखमली फूलले गाउँको सौन्दर्यता नै बढेको छ । घरको आँगनदेखि खेत र बारीका पाटाभरि फुलेका फूलले यहाँको सौन्दर्यता मात्रै थपेको छैन, राम्रो आम्दानीको स्रोतसमेत बनेको छ ।नेपालमा भारतीय फ...