काठमाडौं : संसदले नागरिकता ऐन संशोधन विधेयक बेलैमा पारित नगर्दा राज्यविहीनताको समस्या बढेको सरोकारवालाहरुले बताएका छन्। आइतवार काठमाडौंमा महिला, कानुन तथा विकास मञ्चले आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन्।
'राज्यविहीनता सम्बन्धी संयुक्त राष्ट्र महासन्धिहरुको अनुमोदनको आवश्यकतासम्बन्धी छलफल कार्यक्रममा कानुन संशोधन गरेर भए पनि समस्या न्यूनीकरण गर्नुपर्नेमा सहभागीहरुले जोड दिए।
सन् २०१८…