धादिङमा माइक्रो बस दुर्घटना: १५ जना घाइते

काठमाडौंबाट पोखरा जाँदै गरेको गरेको इभी माइक्रो बस धादिङमा दुर्घटना परेकाे छ।

सम्बन्धित सामग्री

चितवनको जुगेडीमा माइक्रो दुर्घटना हुँदा १६ जना घाइते

चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडीमा आज बिहान माईक्रो बस दुर्घटना हुदा १६ जना घाइते भएका छन् । घाइते भएका माइक्रो चालक सहित सबैलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ । नारायणगढबाट काठमाडौं आउँदै गरेको बा ३ ख ४६ ५४ नम्बरको माइक्रो बस आज बिहान पौने ७ बजे अनियन्त्रित भइ पल्टिएको प्रहरी चौकी जुगेडीले जनाएको छ ।

तनहुँको म्याग्देमा माइक्रो बस दुर्घटना, १६ जना घाइते

तनहुँ। तनहुँको म्याग्दे गाँउपालिका–३ धयरेमा आज माइक्रो बस दुर्घटना हुँदा चालक सहित १६ जना घाइते भएका छन् । दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा ४ ख ९९९९ नम्बरको माईक्रो बस आज बिहान साढे ९ बजे अनियन्त्रित भएर दुर्घटना भएको हो । घाइतेमध्ये ८ जनालाई थप उपचारको लागी मणिपाल शिक्षण अस्पताल पोखरातर्फ पठाइएको छ । एक जनाको […]

भरतपुरमा माइक्रो दुर्घटना, १८ जना घाइते

भरतपुर – चितवनको भरतपुर महानगरपालिका-२९ भोर्लेमा माइक्रो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। सोमबार दिउँसो ४ बजे नारायणगढ-मुग्लिङ सडकखण्डमा धादिङतर्फ जाँदै गरेको बा३ख ८५८८ नम्बरको माइक्रो बस अनियन्त्रित भएर सडकबाट २५ मिटर तल खस्दा चालकसहित १८ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरूलाई उपचारको लागि भरतपुरको चितवन मेडिकल कलेजमा पठाइएको छ। घाइतेमध्ये एक […]

भरतपुरमा माइक्रो दुर्घटना, १८ जना घाइते

चितवनको भरतपुर महानगरपालिका-२९ भोर्लेमा माइक्रो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।सोमबार दिउँसो ४ बजे नारायणगढ-मुग्लिङ सडकखण्डमा धादिङतर्फ जाँदै गरेको बा३ख ८५८८ नम्बरको माइक्रो बस अनियन्त्रित भएर सडकबाट २५ मिटर तल खस्दा चालकसहित १८ जना घाइते भएको प्रहरीले जनाएको छ ।घाइतेहरूलाई उपचारको लागि भरतपुरको चितवन मेडिकल कलेजमा पठाइएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था मध्यम तथा सामान्य रहेको चितवन प्रहरीले जनाएको छ । उक्त माइक्रोमा अधिकांश  मुक्तिनाथ बिकास बैंक धादिङ

भरतपुरमा माइक्रो दुर्घटना हुँदा १८ जना घाइते

भरतपुर– चितवनको भरतपुर महानगरपालिका २९ भोर्लेमा माइक्रो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । सोमबार दिउँसो ४ बजे नारायणगढ-मुग्लिङ सडकखण्डमा धादिङतर्फ जाँदै गरेको बा३ ख ८५८८ नम्बरको माइक्रो बस अनियन्त्रित भएर सडकबाट २५ मिटर तल खस्दा चालकसहित १८ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारको लागि भरतपुरको चितवन मेडिकल कलेजमा पठाइएको […]

नवलपरासीमा माइक्रो बस  दुर्घटना

नवलपरासीमा माइक्रो बस दुर्घटना भएको छ ।  त्रिवेणीबाट बर्दघाट आउँदै गरेको लु १ ख ३०८५ नम्बरको माइक्रो बस  दिउँसो गण्डक नगर अन्तर्गतको सडकमा  अनियन्त्रित भएर पल्टिएको  प्रहरीले जनाएको छ  ।लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले दुर्घटनाबाट बसमा सवार केही यात्रु सामान्य घाइते भएको जनाएको छ । बसमा २१ जना यात्रु सवार रहेको  प्रहरीले जनाएको छ । दुर्घटनाबाट घाइते याुत्रहरुको स्थानीय मेडिकलमा उपचार  भएको छ  ।

धादिङमा माइक्रोबस दुर्घटना हुँदा १७ घाइते, तीनजनाको अवस्था गम्भीर

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ सलाङघाटमा माइक्रो बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । आइतबार बिहान पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा४ख २७०४ नम्बरको माइक्रो बस ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको बा८च ७०३६ नम्बरको कारलाई ठक्कर दिई सोही दिशाबाट आउँदै गरेको ना८ख २०१४ नम्बरको ट्रकसँग ठोक्किँदा माइक्रोमा सवार १७ […] The post धादिङमा माइक्रोबस दुर्घटना हुँदा १७ घाइते, तीनजनाको अवस्था गम्भीर appeared first on राजधानी राष्ट्रिय दैनिक.

अर्घाखाँचीमा माइक्रो बस दुर्घटना : एक जनाको मृत्यु, ५ जना घाइते

शनिबार बिहानै अर्घाखाँचीमा भएको गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ३ बरबोटमा भएको हाइस दुर्घटनामा परि पाँचजना घाइते भएका छन्।

दैलेखमा माइक्रो बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, १३ जना घाइते

सुर्खेत : दैलेखमा माइक्रो बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दैलेखको गुराँस गाउँपालिका-४ घोडाबास नजिकै माइक्रो बस दुर्घटना भएको हो। दुर्घटनामा परी १३ जना घाइते भएका छन्। सुर्खेतबाट दैलेख जाँदै गरेको भे १ ज १०२९ नम्बरको माइक्रो बस सडकदेखि करिब दुई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय प्रमुख

गाेरखामा माइक्रो बस दुर्घटना हुँदा एककाे मृत्यु

गोरखाको आबुखैरेनीमा माइक्रो बस दुर्घटना हुँदा एकको घटना स्थलमा नै मृत्यु भएको छ। भने १५ भन्दा बढी घाइते भएका छन्।