पुरुष भलिबल सेमिफाइनल समिकरण पुरा :: Pahilopost.com

ताप्लेजुङ : तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय स्तरको पुरुष भलिबल प्रतियागिताको सेमिफाइनल समिकरण पुरा भएको छ। साविक विजेता नेपाल पुलिस क्लबसहित तीनवटै विभागीय टोली अन्तिम चारमा प्रवेश गरेको छ। यस्तै प्रदेशतर्फ गण्डकी प्रदेशले सेमिफाइनलमा स्थान बनाएको छ। ताप्लेजुङको साँघुस्थित नारायणी माविको खेल मैदानमा मंगलबार भएको पहिलो क्वाटरफाइनलमा विभागीय टोली पुलिसले

सम्बन्धित सामग्री

पोष्टबहादुर बोगटी स्मृति कप : एपिएफ सेमिफाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लब प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबारको खेलसँगै राजधानीमा जारी प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको लिगको अन्तिम खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो सेट गुमाएपनि एपिएफले […]