बैतडीमा जिप दुर्घटना, ९ जना घाइते

जिल्लामा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । सुर्कालबाट देहिमाडौँतर्फ जाँदै गरेको भे१च १११६ नं को बोलेरो जिप आज  दुर्घटना भएको हो । घाइते हुनेमा जिप चालक मेलौली नगरपालिका–३ का जनकबहादुर चन्द र वीरेन्द्रराम पार्की, पाटन नगरपालिका–५ का विनोद जोशी, सोही ठाउँका जितबहादुर चन्द, मानसिंह जोशी, रामदत्त जोशी र रामबहादुर चन्द तथा दशरथचन्द नगरपालिका–७ का देवदत्त बडू र दशरथचन्द नगरपालिका–२ का जयबहादुर बोहरा छन् ।चालक चन्दको अवस्था गम्भीर रहेको अस्थायी ट्राफिक प्रहरी प

सम्बन्धित सामग्री

डडेल्धुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ जना घाइते

डडेल्धुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् ।

दैलेखमा जिप दुर्घटना,  ९ जना घाइते

१४ असार, सुर्खेत । दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । शुक्रबार दिउँसो सदरमुकामबाट नौमुलेतर्फ जाँदै गरेको जिप नारायण नगरपालिका–५, स्थित धितामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी सुनिल दाहालले …

सुर्खेतमा जिप दुर्घटना हुँदा ९ जना घाइते, ४ को अवस्था गम्भीर

सुर्खेतमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । शनिबार राति ८ बजेतिर वीरेन्द्रनगर नगरपालिका-४ लाँदे नजिक जिप दुर्घटना भएको हो । वीरेन्द्रनगरदेखि चिङ्गाड गाउँपालिका-२ रानिवास जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०५९६ नम्बरको जिप दुर्घटनामा परेको हो ।

दार्चुला जीप दुर्घटना अपडेट : ५ जनाको घटनास्थलमै मृत्यु, ९ जना घाइते

काठमाडौं/धनगढी : दार्चुलामा जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ।दुर्घटनामा ९ जना घाइते भएका दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले थाहाखबरलाई बताए। मृतकहरूमा ४ जना पुरुष र १ महिला रहेका प्रजिअ उपाध्यायले जानकारी दिए। ९ जना घाइतेको घटनास्थलबाट उद्धार गरी स्थानीय गोकुलेश्वर अस्पतालमा उपचार  भइरहेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए।गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगा आइरहेको से १ ज ५५१ नम्बरको जिप शैल्यशिखर नगरपालिका-६ स्थित उल्लानीमा दुर्घटना हुँदा

दार्चुलामा जिप दुर्घटना, ५ को घटनास्थलमै मृत्यु, ९ जना घाइते

काठमाडौँ । गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलङ्गा आइरहेको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका-६ स्थित उल्लानीमा से १ ज ५५१ नम्बरको जिप बुधबार अपराह्न दुर्घटना हुँदा ४ जना पुरुष र एक जना महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हिक्मतबहादुर थापाले जानकारी दिए । उनका अनुसार घटनामा ९ […] The post दार्चुलामा जिप दुर्घटना, ५ को घटनास्थलमै मृत्यु, ९ जना घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

दार्चुलामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ९ घाइते

काठमाडौँ । दार्चुलामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् । गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलङ्गा गइरहेको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो।  शैल्यशिखर नगरपालिका-६ स्थित उल्लानीमा से १ ज ५५१ नम्बरको जिप बुधबार अपराह्न दुर्घटना हुँदा ४ जना पुरुष र एक जना महिलाको मृत्यु भएको जिल्ला […]

जुम्लाको पातारासीमा जीप दुर्घटना, ९ जना घाइते

जुम्ला : जुम्लाको पातारासी गाउँपालिकास्थित ल्होर्प–उर्थु सडकखण्डमा आज दिउँसो ३ बजेतिर गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।सो गाउँपालिकाको डिल्लीचौर लासीबाट सदरमुकाम खलङ्गा बजार आउँदै गरेको जिप दुर्घटना भएको सशस्त्र प्रहरी बल जुम्लाका प्रमुख प्रहरी उपरीक्षक गगन श्रेष्ठले बताए।घाइतेमध्ये ८ जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको उपरीक्षक श्रेष्ठले बताए।प्रतिष्ठानका अनुसार घाइतेमध्ये २ जना सिकिस्त छ।घाइते सबैको प्रतिष्ठानमा आकस्मिक उपचार भइरहेको अस्

डोल्पामा जिप दुर्घटना, चालकसहित ८ जना घाइते

हिमाली जिल्ला डोल्पामा जिप दुर्घटना भएको छ । जिप दुर्घटनामा परी नौ जना घाइते भएको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशले जनाएको छ। ठुलीभेरी नगरपालिका –९ भित्तिमा आइतबार दिउँसो ३ बजेतिर दुनै बजारबाट त्रिपुरा सुन्दरी नगरपालिका–१ सुपानेतर्फ जाँदै गरेको भे १ ज ९७५ नम्बरको जिप  स्टेरिङ फेल भई दुर्घटना भएको हो ।प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार जिप सडकबाट अन्दाजी १५ मिटर तल खसको छ ।  उक्त जिपमा सवार चालकसहित ९ जना घाइते भएको उनले

घान्द्रुक घुम्न गएका पर्यटक चढेको जिप दुर्घटना, ८ गम्भीर घाइते

काठमाडौं : कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुक नजिकै ग १ ज ६९०० नम्बरको जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।पोखराबाट घान्द्रुक जान सोमबार दिउँसो २ बजे छुटेको बोलेरो जिप सवा दुई बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ। स्थानीयले आठ जनाको घट्नास्थलमै मृत्यु भएको जनाएका छन्।प्रहरीले भने गम्भीर घाइते आठ जनालाई उपचारका लागि पोखर पठाइएको जनाएको छ। घाइतेको प्रहरी र स्थानीयबासीले उद्धार गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी सुवास हमालले बताए।घान्द्रुकको कलाभीरमा पुगेर