पौडी खेल्ने क्रममा डुबेर मृत्यु

बुटवल : पाल्पाको तिनाउ नदीमा डुबेर एक युवकको मृत्यु भएको छ। तिनाउ गाउँपालिका- ३ हेडबक्सनजिकै पौडी खेल्ने क्रममा डुबेर अर्घाखाँची सन्धिखर्क नगरपालिका- १ का १८ वर्षीय सुशील श्रेष्ठको मृत्यु भएको हो।  श्रेष्ठको शव नदीबाट निकालेर लुम्बिनी अ‌ंचल अस्पतालमा राखेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

सम्बन्धित सामग्री

पौडी खेल्ने क्रममा खेलाले बगाउँदा तीन बालकको मृत्यु

मकवानपुर । हेटौँडामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा तीन बालकको हेटौँडाको न्युरेनीस्थित कर्रा खोलामा डुबेर मृत्यु भएको छ । अपराह्नको समयमा पौडी खेल्ने क्रममा कर्रा खोलाले बगाएर बेपत्ता भएका तीनजना बालक मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए । उनका अनुसार पौडी खेल्ने क्रममा बेपत्ता भएका हेटौँडा–१५ फारलाइनका १७ वर्षीय […] The post पौडी खेल्ने क्रममा खेलाले बगाउँदा तीन बालकको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । अर्जुन खोला र मसोट खोलाको दोभानमा पौडी खेल्ने क्रममा डुबेर घोराही उपमहानगरपालिका(२ रामपुर बुकाका २६ वर्षीय निराजन पोख्रेलको ज्यान गएको हो  ।सशस्त्र प्रहरी बल नेपाल ४१ नम्बर गण हेटक्वाटर अर्जुन खोलाका डिएसपी नवीन बुढाथोकीका अनुसार  पोख्रेल शनिबार साथीहरूसँग पौडी खेल्न गएका थिए ।  पौडी खेल्ने क्रममा उनी डुबेका थिए ।

दाङमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

२९ साउन, दाङ । दाङमा पौडी खेल्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–२ रामपुरका  २६ वर्षीय निराजन पोखरेल रहेका छन् । शनिबार साथीहरूसँग घोराही उपमहानगरपालिका–२ स्थित अर्जुन खोला र मसोट खोलाको दोभानमा नुहाउने क्रममा खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख,  एसपी सुरेश काफ्लेले बताए । दिउँसो नुहाउने […]

दाङमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

दाङ – दाङमा अर्जुन खोला र मसोट खोलाको दोभानमा पौडी खेल्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ। शनिबार साथीहरुसँग नुहाउन घोराही उपमहानगरपालिका–२ स्थित अर्जुन खोला र मसोट खोलाको दोभानमा पुगेका घोराही उपमहानगरपालिका–२ रामपुर बुका निवासी २६ वर्षीय निराजन पोख्रेलको पानीमा डुबेर मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल ४१ नम्बर गण हेटक्वाटर अर्जुन खोलाका डिएसपी […]

दाहसंस्कारमा गएका दुई युवाको डुबेर मृत्यु

बाँकेको राप्ती नदीमा दाहसंस्कारका लागि गएका दुई युवाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । हुम्ला सिमिकोट–८ घर भई हाल नेपालगञ्ज–१ धम्बोझीमा भाडामा बस्दै आएका १८ वर्षीय त्रिबल शाही...

पौडी खेल्ने क्रममा एक जनाको मृत्यु

सप्तरीको फत्तेपुरस्थित रहेको त्रियुगा खोलामा पौडी खेल्ने क्रममा बिहीबार एक जनाको डुबेर मृत्यु भएको छ। उदयपुरको बेलका नगरपालिका ४ रामपुर लालसिसुवाका ३२ वर्षीय प्रवीण खत्रीको डुबेर मृत्यु भएको सप्तरीको प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।खोलामा पौडी खेल्न क्रममा बेपत्ता भएपछि प्रहरी चौकी फत्तेपुर र सशस्त्र प्रहरी बलको टोलीले पानीको मुहान बन्द गरी खोजतलास गर्दा तीन सय मिटर पूर्व दक्षिणस्थित सोही त्रियुगा खोलामा खत्री मृत फेला परेका हुन् । मृतक शवको कानुन बमोजिम मुचुल्का उठाई थप अनुसन्ध

पौडी खेल्ने क्रममा एक जनाको मृत्यु

सप्तरी– सप्तरीको फत्तेपुरस्थित रहेको त्रियुगा खोलामा पौडी खेल्ने क्रममा बिहीबार एक जनाको डुबेर मृत्यु भएको छ। उदयपुरको बेलका नगरपालिका ४ रामपुर लालसिसुवाका ३२ वर्षीय प्रवीण खत्रीको डुबेर मृत्यु भएको सप्तरीको प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । खोलामा पौडी खेल्न क्रममा बेपत्ता भएपछि प्रहरी चौकी फत्तेपुर र सशस्त्र प्रहरी बलको टोलीले पानीको मुहान बन्द गरी […]

पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

२१ वैशाख, प्यूठान । प्यूठानको झिमरुक गाउँपालिका- ५ ढाँडामा पौडी खेल्ने क्रममा एकजना बालकको डुबेर मृत्यु भएको छ । बुधबार दिउँसो १ बजे प्यूठान नगरपालिका-८ का ११ वर्षीय रन्जीत थापाको झिमरुक नदीमा पौडी खेल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरिक्षक (डीएसपी) सत्यनारायण थापाले जानकारी दिए । डीएसपी थापाका अनुसार मामा घर […]

बारामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

१२ असोज, वीरगञ्ज । बारामा पौडी खेल्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ बस्ने ४३ वर्षीय भगवान काजी कार्कीको मृत्यु भएको हो । जीतपुर सिमरा उपमहानगरपालिका– १५ स्थित बेंगे खेला पुल नजिकै सिंचाईका लागि बनाईएको ड्याममा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी […]

पौडी खेल्ने क्रममा लिखु खोलामा डुबेर मृत्यु

ओखलढुंगा : ओखलढुंगाको  चम्पादेवी गाउँपालिका–२ खोपगाउँका २० वर्षीय प्रकाश सुनुवारको पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएको छ। बिहीबार दिउँसो  लिखु खोलामा पौडी खेल्ने क्रममा खोलामा डुबेर उनको मृत्यु भएको हो।उनलाई पानीमा डुबेको अवस्थामा स्थानीयले देखेर खोलाबाट निकाली उपचारका लागि  सिन्धुलीको खुर्कोटमा रहेको सुनकोसी सामुदायिक अस्पताल लगेका थिए। उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।घाँस काट्न जाँदा भीरबाट लडेर मृत्युत्यस्तै पर्