प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली लोकगीत-संगीतमा देखिएको बाह्य अतिक्रमण र विकृतिप्रति सचेत हुनुपर्नेमा जोड दिएका छन् राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्वारा आज आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले नेपालीपनको संगीत विकृतितर्फ गएकाले त्यसप्रति गम्भीर हुनुपर्ने बताएका हुन् ।