काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नेपाल सरकारले जग्गा उपलब्ध गराए महानगरले रंगशालामा बनाउन पहल गर्ने बताएका छन् ।
एसीसी एसिया कपअन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न श्रीलंका पुगेका बालेनले सरकारले काठमाडौँ महानगर अथवा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराए महनगरले रंगशालामा बनाउन पहल गर्ने बताए...