बलिउडमा अझै रोकिएन ड्रग केसमाथिको अनुसन्धान, आज यी नायकसँग हुँदैछ सोधपुछ

बलिउडमा पछिल्लो समय ड्रग केसले चर्चा पाएको छ ।  पछिल्लो समय मात्रै पनि अभिनेता शाहरुख खानका छोरा आर्यनलाई ड्रग केसमै हिरासतमा राखिएको थियो ।  उनी जेलमुक्त भएपछि केही मत्थर होला भन्ने सोचिएको यो प्रकरण झन् झन् झाँगिँदै गएको छ ।  सोमवार मात्रै पनि यो प्रकरणबारे एनसीबीले प्रभाकर सैलसँग सोधपुछ गर्न लागेको छ ।  प्रभास र एनसीबीको केन्द्रीय टोलीबीच दिउँसो १२ बजे भेट हुने बताइएको छ ।  आइतवारका दिन मात्रै पनि एनसीबीको टीमले अरबाज मर्चेन्ट तथा अचित कुमारसँग ९ घन्टा लामो सोधपुछ गरेक...

सम्बन्धित सामग्री

राष्ट्रपति भण्डारीको ज्वरो रोकिएन, आज अस्पतालमै बस्ने

काठमाडौं : अस्वस्थ भएर त्रिवि शिक्षण अस्पताल भर्ना भएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज अस्पताल रहने भएकी छन्।उनलाई तीन दिनदेखि ज्वरो आएको र हिजो वान्तासमेत हुने लगायतका समस्या देखिएपछि आज बिहान शिक्षण अस्पताल पुगेकी भण्डारीलाई चिकित्सकले  डेंगी, कोभिड १९, सुगर लगायतको विभिन्न परीक्षण गरिएको भए पनि सबै रिपोर्ट सामान्य आएको बताए।तर पनि ज्वरो नरोकिएकाले अझै केही दिन अस्पतालमा नै रहन उनको उपचारमा संलग्न चिकित्सक वरिष्ठ फिजिसियन डा. निरज बमले बताए।१०३ डिग्री भएकाले चिकित्सकहरुले

रोकिएन नेप्सेको पहिरो, आज पनि ३८ अङ्कको गिरावट

केही दिन यताको निरन्तरको नेप्सेको पहिरो आज पनि जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से सूचक ३८.८१ अंकले घट्दै १८३७.६० अंकमा झरेको हो । यस्तो सूचक गत आइतबार ३३.९७ अंकले घटेर १८७६.४१ अंकमा रोकिएको थियो । उसो त आज (मंगलबार) क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ७ अंकले घट्दै ३५८.८७ अंकमा झरेको नेप्सेले जनाएको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । सबैभन्दा बढी आज फाइनान्स समूहको उपसूचक ३.८३ अंकले घटेको छ भने हाइड्रोपावर समूहको उपसूचक ३.३७ प्र

बालेनको डोजर रोकिएन, क्यासिनोमाथि अल्टिमेटम

काठमाडौं, १९ भाद्र । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अनाधिकृत संरचनामाथि डोजर लगाउने कार्यलाई निरन्तरता दिएका छन् । आज उनले कोटेश्वरमा डोजर लगाउन निर्देशन दिए । कोटेश्वर क्षेत्रमा मापदण्डविपरितका संरचना भत्काइएका छन् । यसअघि न्यूरोड, बानेश्वरलगायतका क्षेत्रमा बालेनको डोजर चलिसकेको छ । बालेनले भृकुटीमण्डपस्थित फन पार्कमा कर उठाइसकेका छन् । उनले ७ दिने म्याद दिएर […]

आज पनि रोकिएन शेयर बजारमा पहिरो

काठमाडौं, २४ जेठ । शेयर बजारमा आज उच्च अंकको गिरावट आएको छ। नेप्से परिसुचक आज ४५ दशमलव ५९ अंकले घटेर २०२० दशमलव २३ विन्दुमा रोकिएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ११ दशमलव २४ अंकले घटेर ३८९ दशमलव १२ विन्दुमा थामिएको छ । आज २३४ कम्पनीको १ अर्ब ३१ करोड २८ […]

शेयर बजारको ओरालो यात्रा अझै रोकिएन, २ अर्बको कारोबार

काठमाडौं, २३ चैत्र । साताको कारोबारको चौथो दिन बुधबार पनि शेयर बजार ओरालो लागेको छ। बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक २३ दशमलव ३२ अंकले घटेर २४ सय २८ दशमलव ७५ विन्दुमा थामिएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव २८ अंकले घटेर ४५५ दशमलव ९४ विन्दुमा रोकिएको हो । […]

रोकिएन सेयर बजारको ओरालो यात्रा

काठमाडौं, १५ चैत । साताको कारोबारको तेस्रो तिन पनि नेप्से दोहोरो अंकले घटेको छ । केहि साता यता निरन्तर घटिरहेको बजार आज १४.२६ अंकले घटेको हो । ०.५६ प्रतिशतले घटेको बजार आज २५२७.५८ को विन्दुमा बन्द भएको छ । यस्तै, आज कारोबार रकममा समेत गिरावट आएको छ । आज दिनभर एक अर्ब ७५ करोड बराबरको […]

कोरोना संक्रमण दैनिक १० हजार पुगेको छ, बारको आन्दोलन रोकिएन (फोटोफिचर)

काठमाडौं, ५ माघ । नेपाल बार एशोसिएशनले कोरोना महामारी द्रुत गतिमा फैलिरहेको बेलामा पनि आफ्नो आन्दोलनको कार्यक्रम स्थगित् गरेको छैन् । सरकारले तोकेको मापदण्डअनुसार नै बारले आन्दोलन गरेको जनाएको छ । आज पनि बारले बार परिसरमा भेला भएको आफ्नो विरोध तथा धर्नाको कार्यक्रम जारी राखेको थियो । तर, उनीहरुले सरकारको तोकेको स्वास्थ्य मापदण्डअनुसार नै २५ […]

अनि विपनाको आँसु रोकिएन...

आफू बसिरहेको सिटबाट उठेर विपना आँसुसँगै बोल्छिन्, 'आज १४ वर्ष भयो, मलाई नेपाली चलचित्र क्षेत्रले बिर्सिएको । १४ वर्षसम्म मलाई कुनै कार्यक्रमको निम्तो आएन