दिपक सिंहलाई राजेन्द्र लिङ्देनको फोन : कमल थापाको चुनाव चिह्न के हो?

हेटौंडा : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभातर्फको मनोनयन दर्ता आज सम्पन्न भएको छ। केही स्थानमा भने अझै पनि मनोनयन दर्ता जारी छ। मकवानपुरमा पनि स्वतन्त्रदेखि सत्तारुढ गठबन्धन र नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर - १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिपक सिंहले…

सम्बन्धित सामग्री

राप्रपा नेपाललाई तीर चुनाव चिह्न दिने निर्णय कार्यान्वयन नगर्न आदेश

सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा नेतृत्वको पार्टीलाई तत्काल तीर चुनाव चिह्न प्रदान गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासले आइतबार उक्त पार्टीलाई तीर चुनाव चिह्न दिने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “निर्वाचन आयोगले २०७९/५/८ गतेको तिर निर्वाचन चिह्न प्रदान गर्ने निर्णय कार्यान्वयन नगर्नु, नगराउनु ।”अध्यक्ष थापाले गाई चुन

राप्रपा नेपाललाई तत्काल तीर चुनाव चिह्न नदिन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कमल थापा नेतृत्वको राप्रपा नेपाललाई तत्काल तीर चुनाव चिह्न नदिन अन्तरकालीन आदेश दिएको छ । थापाले गाई चुनाव चिह्न पाउनुपर्ने माग गर्दै यसअघि पनि सर्वोच्च अदालतमा रिट दिएका थिए । उक्त रिटको अन्तिम टुङ्गो नलाग्दै निर्वाचन आयोगले तीर चुनाव चिह्न दिन सक्ने भन्दै थापा पुनः सर्वोच्च अदालत पुगेका थिए । आइतबार […]

राप्रपा नेपाललाई तत्काल तीर चुनाव चिह्न नदिन सर्वोच्चको आदेश

१२ भदौ, काठमाडौं । सर्वोच्च अदालतले कमल थापा नेतृत्वको राप्रपा नेपाललाई तत्काल तीर चुनाव चिह्न नदिन अन्तरकालीन आदेश दिएको छ । थापाले गाई चुनाव चिह्न पाउनुपर्ने माग गर्दै यसअघि पनि सर्वोच्च अदालतमा रिट दिएका थिए । उक्त रिटको अन्तिम टुंगो नलाग्दै निर्वाचन आयोगले तीर चुनाव चिह्न दिन सक्ने भन्दै थापा पुनः सर्वोच्च अदालत पुगेका थिए […]

राप्रपा नेपालले पाउने भयो गाई चुनाव चिह्न

सर्वोच्च अदालतले कमल थापा अध्यक्ष रहनुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई ‘गाई’ चुनाव चिह्न प्रदान नगर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश गरेको छ । न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र डा कुमार चुँडालको संयुक्त इजलासले आइतबार उक्त गाई चुनाव चिह्न अन्य कुनै दललाई पनि प्रदान नगर्नु र निर्वाचन आयोगको निर्णय पनि कार्यान्वयन नगरी …

गाई चुनाव चिह्न नदिने निर्णय कार्यान्वयन नगर्न आदेश

सर्वोच्च अदालतले कमल थापा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई ‘गाई’ चुनाव चिह्न प्रदान नगर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश गरेको छ ।न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र डा कुमार चुँडालको संयुक्त इजलासले आइतबार उक्त गाई चुनाव चिह्न अन्य कुनै दललाई पनि प्रदान नगर्नु र निर्वाचन आयोगको निर्णय पनि कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी अन्तरिम आदेश गरेको हो ।“निर्वाचन चिह्नको विषयमा आयोगसमक्ष कसैले विवाद गरेको भन्ने पनि निर्णयबा

राप्रपा नेपाललाई गाई चुनाव चिह्न नदिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कमल थापा अध्यक्ष रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई ‘गाई’ चुनाव चिह्न प्रदान नगर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश गरेको छ । न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई...

गाई चुनाव चिह्न कसैलाई नदिन सर्वोच्चको अन्तरिम आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले गाई चुनाव चिह्न कसैलाई नदिन निर्वाचन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको छ । आइतबार न्यायाधीशहरु डा। आनन्दमोहन भट्टराई र डा। कुमार चुडालको संयुक्त इजलासले गाई चुनाव चिह्न कुनै दललाई पनि प्रदान नगर्न अन्तरिम आदेश जारी गरेको हो । कमल थापा नेतृत्वको राप्रपा नेपालले गाई चुनाव चिह्न माग गर्दै निर्वाचन आयोगमा […]

गाई चुनाव चिह्न कसैलाई नदिन सर्वोच्चको अन्तरिम आदेश

८ साउन, काठमाडौं । सर्वोच्च अदालतले गाई चुनाव चिह्न कसैलाई नदिन निर्वाचन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको छ । आइतबार न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र डा. कुमार चुडालको संयुक्त इजलासले गाई चुनाव चिह्न कुनै दललाई पनि प्रदान नगर्न अन्तरिम आदेश जारी गरेको हो । कमल थापा नेतृत्वको राप्रपा नेपालले गाई चुनाव चिह्न माग गर्दै […]

राप्रपा नेपाललाई चुनाव चिह्न ‘तीर’

काठमाण्डाै – राप्रपा नेपालले चुनाव चिह्न ‘तीर’ पाएको छ । निर्वाचन आयोगले कमल थापा नेतृत्वको राप्रपा नेपाललाई चुनाव चिह्न ‘तीर’ प्रदान गरेको हो ।  राप्रपा नेपालले पुरानै चुनाव चिह्न गाई पाउनुपर्ने दाबी गर्दै आएकोमा आयोगले ‘तीर’ चिह्न दिएको हो । ‘तीर’ चिह्न प्रदान गर्ने आयोगको निर्णयविरुद्ध कानुनी प्रक्रियामा जाने विकल्प खुला राख्दै अहिलेलाई त्यसलाई स्वीकारिएको पार्टीले निकालेको विज्ञप्तिमा भनिएको छ ।  यस्तै राप्रपा नेपालले अर्काे व्यवस्था नहुन्जेलसम्म &lsquo...

चुनाव चिह्न : राप्रपा नेपाललाई तीर

३ चैत, काठमाडौं । निर्वाचन आयोगले कमल थापा नेतृत्वको राप्रपा नेपाललाई तीर चुनाव चिह्न प्रदान गरेको छ । प्रवक्ता सुरेश आचार्यले आयोगको यो निर्णयलाई स्वीकार गरिएको जनाएका छन् । राप्रपा नेपालले पुरानो चुनाव चिह्न गाई पाउनुपर्ने दाबी गरेको थियो । तर आयोगले तीर चिह्न प्रदान गर्ने निर्णय गरेको र उक्त निर्णयविरुद्ध कानुनी प्रक्रियामा जाने विकल्प […]