काउलीको मूल्य बढ्दा बन्दाको घट्यो

२८ वैशाख, काठमाडौं । स्थानीय बजारमा काउलीको मूल्य बढ्दा अर्को तरकारी बन्दाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार यी दुई तरकारीको मूल्य घटबढ भएको देखाएको हो । कालीमाटी बजारमा आज …