सदरमुकाममै म्याद गुज्रेका औषधी बिक्री

गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा म्याद गुज्रेका औषधी वितरण भएको पाइएको छ । गुल्मी जिल्ला अस्पताल अगाडी रहेको सिद्धबाबा मेडिकल हलले म्याद सकिएका औषधी बिक्री गरेको पाइएको हो । मेडिकलले आइतबार हाड भाँचिदा पानीमा भिजाएर प्लास्टर गर्ने ‘Plaster of peris’ म्याद गुज्रेको बेचेको हो । रेसुङ्गा नगरपालिका–०६ का ६५ बर्षिय काँशिराम मरासिनीको खुट्टामा समस्या […] The post सदरमुकाममै म्याद गुज्रेका औषधी बिक्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

नारायणी अस्पतालको औषधी स्टोर सिल

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको फार्मेसीमा ठुलो मात्रामा म्याद गुज्रेका औषधी भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषघी स्टोर सिल गरेको छ । हेटौँडास्थित अख्तियारको क्षेत्रीय कार्यालयबाट उपसचिव विष्णुप्रसाद सापकोटाको नेतृत्वको ५ सदस्यीय टोलीले अस्पतालाको फार्मेसीमा छापा मारेर सिल गरेको हो । नारायणी अस्पतालको सरकारी फार्मेसीमा १ करोड २१ लाख रुपैयालगायत व्यापक आर्थिक अनियमितता भएको पाइएपछि […]