नारायणी अस्पतालको औषधी स्टोर सिल

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको फार्मेसीमा ठुलो मात्रामा म्याद गुज्रेका औषधी भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषघी स्टोर सिल गरेको छ । हेटौँडास्थित अख्तियारको क्षेत्रीय कार्यालयबाट उपसचिव विष्णुप्रसाद सापकोटाको नेतृत्वको ५ सदस्यीय टोलीले अस्पतालाको फार्मेसीमा छापा मारेर सिल गरेको हो । नारायणी अस्पतालको सरकारी फार्मेसीमा १ करोड २१ लाख रुपैयालगायत व्यापक आर्थिक अनियमितता भएको पाइएपछि […]