डा.केसी पक्ष र सरकारबीच दोस्रो चरणको वार्ता पनि निष्कर्षविहीन

काठमाडौँ । अनशनरत डा.गोविन्द केसी पक्ष र सरकारी पक्षबीचको आजको वार्ता पनि निष्कर्षविहीन बनेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको दोस्रो चरणको वार्ता पनि कुनै निष्कर्ष ननिकालेरै सकिएको छ । तर, वार्तामा दुवै पक्षको सहमति हुन सक्ने सम्भावना भएका बुँदाहरूबारेमा छलफल भएको छ । यसअघि दुई पक्षबीच हिजो पहिलो चरणको वार्ता भएको थियो […]

सम्बन्धित सामग्री

थरुहट संघर्ष समिति र सरकारबीच तेस्रो चरणको वार्ता, निस्केन निष्कर्ष

सरकार र थरुहट संघर्ष समितिबीच मंगलबार साँझ भएको तेस्रो चरणको वार्ता निष्कर्षविहीन सकिएको छ

प्रदेश सरकार र आन्दोलनकारीबीचको वार्ता निष्कर्षविहीन - Naya Patrika

प्रदेश २ को राजधानी वीरगन्जलाई बनाउनुपर्ने माग राखेर आन्दोलन गरिरहेको संघर्ष समिति र प्रदेश सरकारबीच भएको वार्ता विनानिष्कर्ष टुुंगिएको छ । संघर्ष समितिले वीरगन्जलाई राजधानी कायम हुनुपर्ने आफ्नो अडान यथावत्...पूरा पढ्नुहोस् »

सरकार र केसी पक्षबीचको वार्ता निष्कर्षविहीन - Naya Patrika

विगत ६ दिनदेखि अनशनरत डा. गोविन्द केसी पक्ष र सरकारबीच मंगलबारको वार्ता विनानिष्कर्ष टुंगिएको छ । शिक्षा मन्त्रालयमा मंगलबार भएको वार्तामा सरकार पक्षबाट सांसद गगन थापा, जीवन परियार, नेपाल चिकित्सक संघका...पूरा पढ्नुहोस् »