सरकार र केसी पक्षबीचको वार्ता निष्कर्षविहीन - Naya Patrika

विगत ६ दिनदेखि अनशनरत डा. गोविन्द केसी पक्ष र सरकारबीच मंगलबारको वार्ता विनानिष्कर्ष टुंगिएको छ । शिक्षा मन्त्रालयमा मंगलबार भएको वार्तामा सरकार पक्षबाट सांसद गगन थापा, जीवन परियार, नेपाल चिकित्सक संघका...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

रुबी खान र सरकारबीचको वार्ता निष्कर्षविहीन

आमरण अनशनमा बसेकी रुबी खान र गृह मन्त्रालयले बनाएको वार्ता समितिबीचको दोस्रो चरणको वार्ता निष्कर्षविहीन भएको छ । आइतबार भएको वार्ता सकारात्मक नभएको खानले बताएकी छिन् ।उनले सरकार अहिलेसम्म पनि अभियुक्तहरूको, भूमाफियाहरूको र सत्ता र शक्तिकै पूजारी रहेको प्रमाणित भएको टिप्पणी गरेकी छिन् । उनी विगत ११ दिनदेखि आमरण अनशनमा...

रुबी खान र सरकारबीचको वार्ता निष्कर्षविहीन

आमरण अनशनमा बसेकी रुबी खान र गृह मन्त्रालयले बनाएको वार्ता समितिबीचको दोस्रो चरणको वार्ता निष्कर्षविहीन भएको छ । आइतबार भएको वार्ता सकारात्मक नभएको खानले बताएकी छिन् ।उनले सरकार अहिलेसम्म पनि अभियुक्तहरूको, भूमाफियाहरूको र सत्ता र शक्तिकै पूजारी रहेको प्रमाणित भएको टिप्पणी गरेकी छिन् । उनी विगत ११ दिनदेखि आमरण अनशनमा...

शिक्षक र सरकारबीचको वार्ता निष्कर्षविहीन, शुक्रबार पुन: वार्ता हुने

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरुबीच भएको वार्ता निष्कर्षमा नपुगेपछि शुक्रवार फेरि वार्ता हुने भएको छ । सरकार र आन्दोलनरत शिक्षकहरुबीच आज बिहिबार बिहान र साँझ गरी दुई चरणमा वार्ता भएपनि निष्कर्षमा पुग्न सकेन ।शिक्षा विधेयकको विरोधमा शिक्षक महासंघको नेतृत्वमा बुधवारदेखि शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन । शिक्षकहरु आन्दोलनमा उत्रिएपछि देशैभरका सरकारी बिद्यालयको पठन पाठन ठप्प […]

सरकार र शिक्षकहरूको वार्ता निष्कर्षविहीन

काठमाडौँ- सरकारले संसद्‌ सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको बिरोधमा उत्रिएका शिक्षकहरूसँग सरकारले वार्ता सुरु गरेको छ । बिहीवार बिहान सिंहदरबारमा शिक्षकहरूले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल सुरू गरेका हुन् । यद्यपी गृहमन्त्री श्रेष्ठसँगको वार्ता निष्कर्षविहीन भएको छ । वार्तामा शिक्षाम...

देउवा–प्रचण्ड वार्ता निष्कर्षविहीन, सरकार गठन अझै अनिश्चित

दुवै नेताले एकले अर्कासँग आफू पहिलो कार्यकालमा प्रधानमन्त्री बन्ने चाहना व्यक्त गरेका छन् । तर, औपचारिक–अनौपचारिक वार्तामा नेतृत्व लिने दाबी छाड्न देउवा र प्रचण्ड तयार भएका छैनन् । बरु, दुवै नेता एक–अर्कामाथि...

डा केसी र सरकारी टोलीबीचको वार्ता आज पनि निष्कर्षविहीन

काठमाडौं : सरकार र प्राडा गोविन्द केसी पक्षबीच भएको आजको वार्ता पनि बिना निष्कर्ष टुंगिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार दिउँसो भएको वार्ता बिना निष्कर्ष सकिएको डा केसीका तर्फबाट वार्तामा सहभागी रहेका प्रितम सुवेदीले बताए। 'आज पनि वार्ता निष्कर्षमा पुग्न सकेन‚ अब भोली बिहान पुनः वार्तामा बस्ने कुरा छ‚' उनले भने।डा केसीले उठाएका स्वास्थ्य क्षेत्रसँग सम्बन्धित मागबारे आज छलफल भए पनि वार्ता निष्कर्षविहीन बनेको उनले बताए। स्वास्थ्य सेवामा सुधार सहितका ७ बुँदे म

सुदूरपश्चिमका मुख्यमन्त्री र प्रतिपक्षको वार्ता निष्कर्षविहीन

धनगढी : सुदूरपश्चिममा मुख्यमन्त्री र प्रमुख प्रतिपक्षी दलका सांसदहरुको वार्ता निष्कर्षविहीन भएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा छलफलका लागि बोलाएकोमा बैठक निष्कर्षविहीन भएको हो।बैठकमा प्रतिपक्षी दलहरुले बजेट संशोधनबारे मुख्यमन्त्री भट्टलाई १४ बुँदे सुझावसहितको मागपत्र बुझाएका छन्। बजेट पारित गर्ने विषयमा सरकार र प्रतिपक्षबीच वार्ता भएको थियो। करिब ३ घण्टाको वार्ता सकारात्मक रहेपनि कुन

फोरम र राजपाको ८ घण्टा लामो वार्ता निष्कर्षविहीन

प्रदेश नम्बर २ को सरकार निर्माणका लागि सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताबीचको वार्ता निष्कर्षविहीन भएको छ।