काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रहरीलाई आवश्यक पर्ने स्रोतसाधनमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउनुभएको छ । नेपाल प्रहरीले गरेको उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा गृहमन्त्री खाँडले स्रोत साधनको कमी हुन नदिने विश्वास दिलाउनुभयो । नागरिकको रक्षा गर्ने दायित्व राज्यको भएकाले त्यसका लागि सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने उहाँको तर्क छ । काठमाडौं महानगर प्रमुख […]