शिशिर खनालले भने- नेतृत्वको चाहनालाई सम्मान गर्दै महामन्त्रीबाट पछि हटेँ

१२ असार, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले रास्वपाको महामन्त्री पदको दाबेदारीबाट पछि हटेको बताएका छन् । शुक्रबार बिहान फेसबुकमार्फत उनले नेतृत्वको सहमतिको चाहनालाई सम्मान गर्दै आफू महामन्त्री पदको निर्वाचनबाट पछि हटेको बताएका छन् । ‘पार्टी एकता, …