‘वैदेशिक रोजगारीको सुधारमा राजनीतिक दलको भूमिका आवश्यक’

श्रम आप्रवासन विज्ञ तथा अधिवक्ता सोम लुइँटेलले राजनीतिक दलहरूको चासोबिना वैदेशिक रोजगारीको क्षेत्रमा सुधार हुन गाह्रो भइरहेको बताए।...

सम्बन्धित सामग्री

राजनीतिक दलले असल व्यवहार अनुसरण गर्नुपर्छ : सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राजनीतिक दल र तिनका नेताले राम्रो काम र व्यवहारको अनुसरण गर्नुपर्ने बताउनुभएको छ । उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेमा प्रजातान्त्रिक योद्धा गम्भीरबहादुर थापाको बिहीबार सालिक अनावरण गर्नुहुँदै सभामुख घिमिरेले उहाँले नेपालमा प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनुभयो । उदयपुरको माटोमा जन्मिनुएका थापा २००७ सालको प्रजातान्त्रिक योद्धाका साथै गान्धिवादी नेता भएको …

राजनीतिक दलले असल व्यवहार अनुसरण गर्नुपर्छ : सभामुख घिमिरे

उदयपुर – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राजनीतिक दल र तिनका नेताले राम्रो काम र व्यवहारको अनुसरण गर्नुपर्ने बताएका छन् । उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेमा प्रजातान्त्रिक योद्धा गम्भीरबहादुर थापाको आज सालिक अनावरण गर्दै सभामुख घिमिरेले उहाँले नेपालमा प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उदयपुरको माटोमा जन्मिनुएका थापा २००७ सालको प्रजातान्त्रिक योद्धाका साथै गान्धिवादी […]

राजनीतिक दलका घोषणापत्रप्रति मतदाताकाे असन्तुष्टि

काठमाडौं । नेपालमा शासन व्यवस्था परिवर्तन भएपछि दोस्रो पटक आम निर्वाचन हुँदैछ । संघीय ब्यवस्थापछिको दोस्रो निर्वाचनमा ब्यवस्था परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका दलदेखि पुरानै शासन ब्यवस्था फर्काउने संकल्प गरेका राजनीतिक दल मैदानमा रहेका छन् । निवार्चनको मुखैमा सबै राजनीतिक दलले आफ्ना एजेण्डासहितको घोषणापत्र सार्वजनिक गरिरहँदा मतदाता भने राजनीतिक दल तथा तीनका घोषणापत्रप्रति सन्तुष्ट भएका […]

गलत राजनीतिले उद्योग व्यवसाय फस्टाउन सकेन : मुख्यमन्त्री राउत

धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले राजनीतिक दल र गलत राजनीतिका कारण नेपालमा उद्योग व्यवसाय फस्टाउन नसकेको बताउनुभएको छ । बुधबार जनकपुरधाममा ईएलएमएसले आयोजना गरेको श्रम बजार सूचना कार्यशाला गोष्ठीमा उहाँले नेपालमा उद्योगधन्दा फस्टाउन नसक्नुमा राजनीतिक दल र तिनका मजदुर तथा ट्रेड युनियनहरूको हस्तक्षेपकारी भूमिका पनि मुख्य कारण रहेको बताउनुभयो । मुख्यमन्त्री राउतले नेपाल […]

निर्वाचन सुरक्षित, भयरहित र व्यवस्थित बनाउन राजनीतिक दलहरूको भूमिका महत्वपूर्ण

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन सुरक्षित, भयरहीत, व्यवस्थित र मर्यादित बनाउन राजनीतिक दलहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।शुक्रबार राष्ट्रिय तथा जिल्लास्तरका पर्यवेक्षकहरूका लागि अन्तरक्रिया र अभिमूखीकरण कार्यक्रममा बोल्दै उनले संयमित भएर राजनीतिक दल र उम्मेदवारहरूले स्थानीय तह निर्वाचनलाई व्यवस्थित र पारदर्शी बनाउन सहयोग गर्नुपर्नेमा जोड दिएका हुन् । उनले प्रचारप्रसारका सामग्रीहरू […]

संकटमा प्रधानन्यायाधीश राणा ! मौनता साँधिरहेछन् राजनीतिक दल

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भूमिकामाथि यतिबेला प्रश्नै प्रश्न उठिरहेको छ। प्रधानन्यायाधीशको भूमिका सन्तुलित नभएको भन्दै अदालतभित्र बाटै मार्गप्रशस्त कुरा उठिरहेको छ। पाँचदलीय गठबन्धनको शेरबहादुर देउवा नेतृत्वको सरकारसँग मन्त्रीको भाग खोजेका आरोपबाट सिर्जित विवादले जबराको कुर्सी नै धरापमा परेको हो। प्रधानन्यायाधीशका जेठान गजेन्द्रबहादुर हमाल पनि मन्त्री बनेपछि उनीमाथि प्रश्न उठेको हो।  हमाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्री बनेसँगै चौतर्फी आलोचना

कानुनी शासन बचाउन आ–आफ्नाे ठाउँबाट भूमिका खेलाैँ - विपक्षी गठबन्धन

काठमाण्डाै – विपक्षी गठबन्धनका शीर्ष नेताहरूले संविधान, लोकतन्त्र र कानुनी शासन जाेगाउन आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्न राजनीतिक दल, नेता, कार्यकर्ता तथा जनसमुदायलाई आह्वान गरेका छन् ।सरकारले जताततै हस्तक्षेप गर्ने, दबाब दिने तथा सङ्कीर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटोमा लागेको उनीहरूकाे आराेप छ । दलका नेताहरूले मङ्गलवार (आज) संयुक्त विज्ञप्ति निकालेर सरकारले स्वतन्त्र न्यायपालिकालाई हस्तक्षेप गर्ने र निर्वाचन आयोगलाई नियन्त्रण गर्ने षडयन्त्र गरिरहेकाे बताएका हुन् । नेपाली कांग्र...

राजनीतिक दल कार्यकर्ताको भूमिका अन्यौलमा

'कसले कता भोट हाल्यो भन्ने कुरा यो रिमोट कन्ट्रोलले थाहा पाउँछ' भन्दै हाम्रो घरतिर देखाउँदै दलका कार्यकर्ताले चुनाव प्रचार गरेको पनि करिब ३० वर्ष भएछ।

भूमिका गुमाउँदै राजनीतिक दल

मुलुकमा आइपरेको अप्ठेरोमा जसरी राजनीतिक दलहरूले आफ्नो भूमिका र उपस्थिति देखाउनुपर्ने हो तर दलहरू त्यसमा असफल भए