१५ वैशाख, काठमाडौं । आगामी जुन–जुलाईमा हुने युरोकप–२०२० फुटबल प्रतियोगितामा सहभागी टिमले २६ खेलाडी राख्न पाउने भएका छन् ।
युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले युरोकपमा एक टिमले २६ खेलाडी राख्न पाउने निर्णय गरेको हो ।
यसअघि एक …
सुबास हुमागाईं, कतार उपाधि दावेदार ब्राजिलले फिफा विश्वकपमा बेग्लै इतिहास रचेको छ । सोमबार दक्षिण कोरियाविरुद्ध ४-१ को फराकिलो जितका दौरान तेस्रो रोजाइका गोलरक्षक वेभर्टनलाई मैदानमा उतारेसँगै ब्राजिल विश्वकपको एकै संस्करणमा २६ खेलाडी खेलाउने पहिलो राष्ट्र बनेको हो । प्रशिक्षक टिटेले खेलको ८० औं मिनेटमा एलिसन बेकरको स्थानमा ३४ वर्षीय वेभर्टनलाई मैदान प्रवेश गराएका थिए […]
कोभिड १९ महामारीको बढ्दो जोखिमलाई मध्यनजर गर्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कतार विश्वकपमा एक टिममा २६ खेलाडी राख्न पाउने अनुमति प्रदान गरेको छ । अघिल्ला विश्वकपमा २३ खेलाडी एक टिमले राख्ने पाउने व्यवस्था थियो । अब, भने २६ खेलाडी पाउने भएको छ । यस्तै, फिफाले एक खेलका लागि टिमले १५ सब्सिच्युट खेलाडीको नाम राख्न पाउने पनि जनाएको छ । अर्थात खेलका लागि सबै खेलाडी उपलब्ध हुनेछन् ।यस्तै, विश्वकपका लागि फिफाले २६ खेलाडीसँगै ११ अफिसियलमात्र एक टिमले राख्न पाउने बताएको छ । टिममा डाक्टर
काठमाडाैँ- कोभिड १९ महामारीको बढ्दो जोखिमलाई मध्यनगर गर्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कतार विश्वकपमा एक टिममा २६ खेलाडी राख्न पाउने अनुमति प्रदान गरेको छ। अघिल्ला विश्वकपमा २३ खेलाडी एक टिमले राख्ने पाउने व्यवस्था थियो। अब भने २६ खेलाडी पाउने भएको छ। यसैगरी, फिफाले एक खेलका लागि टिमले १५ सब्सिच्युट खेलाडीको नाम राख्न पाउने पनि […]
एजेन्सी – विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले २०२२ को विश्वकपको लागि २६ सदस्यीय टोलीलाई अनुमोदन गरेको छ । यससँगै यस वर्षको फिफा विश्वकप कतार २०२२ को लागि सहभागी ३२ राष्ट्रले आफ्नो अन्तिम टोलीमा २६ खेलाडी राख्न पाउनेछन् । यसअघि एक टोलीमा २३ खेलाडी राख्न पाउने प्रावधान रहेको थियो । यो प्रयोग यसअघि कोभिड–१९ को […]
१० असार, काठमाडौं । एसियाली राष्ट्र कतारमा आगामी २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म आयोजना हुने फिफा विश्वकप फुटबलमा सहभागी टिमले २६ खेलाडी राख्न पाउने भएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकपमा २६ खेलाडी राख्न दिने निर्णय गरेको हो । कोरोना भाइरस महामारीपछि पछिल्लो समयमा राष्ट्रिय प्रतियोगिताहरुमा टिममा खेलाडी संख्या बढाउन थालिएको छ । यसअघि […]
काठमाडौं । कतारमा हुने विश्वकप फुटबलमा सहभागि हुने टोली ले २६ खेलाडी राख्न पाउने भएका छन् । फिफाले कतार विश्वकपमा सहभागि हने टोलीमा खेलाडीको संख्या बढाएर २६ पुर्याएको हो । यसअघि फुटबल टोलीमा २३ खेलाडी समावेश गर्न पाइन्थ्यो । ती मध्ये १८ जनाको सूची हरेक खेल पूर्व बुझाउनुपर्ने हुन्थ्यो । अब भने सहभागि सबै २६ […]
लन्डन, (एजेन्सी) आगामीजुन–जुलाइमाहुने युरोकप२०२० फुटबलप्रतियोगितामा सहभागीप्रत्येक टिमले २६ खेलाडी राख्नपाउने भएको छ ।युरोपियन फुटबलको सर्वोच्च निकाययुईएफएको कार्यकारी समितिले नियमित२३ बाट बढाएर २६ खेलाडी राख्नपाउने निर्णय गरेको हो ।युईएफएको राष्ट्रिय टिम समितिले अप्रिलमालिएको यस निर्णयलाई युईएफएकार्यकारी समितिले स्वीकृत दिएको हो । यो निर्णयले कोरोना महामारीको दौरानखेलाडी र क्लबको भार न्यूनगर्न सकिने समितिले जनायो । कोभिड १९ […]
२२ वैशाख, काठमाडौं । आगामी जुन-जुलाईमा हुने युरोकप २०२० फुटबलमा सहभागी हरेक टिमले २६ खेलाडी राख्न पाउने भएका छन् । युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएको एक्जुकेटिभ कमिटीले २३ बाट बढाएर २६ खेलाडी राख्न पाउने निर्णय गरेको हो । युइएफको राष्ट्रिय टिम कमिटीले अप्रिलमा लिएको यस निर्णयलाई युइएफए एक्जुकेटिभ कमिटीले स्वीकृत गरेको हो । महामारीले गर्दा […]
काठमाडौं । युरोपियन च्याम्पियन्सीपका खेलहरूका लागि २६ खेलाडी राख्न पाइने भएको छ ।
हरेक देशले अब प्रतियोगिताका लागि २६ खेलाडी राख्न पाउने भएका हुन् । यूईएफएको नियमअनुसार एक टिममा २३ खेलाडी राख्न पाउने नियम रहेको थियो । तर, कोरोना भाइरसको महामारीपछि २६ खेलाडी टिममा राख्न पाउने भएको हो ।
यूईएफए नेसन समितिले गरेको...
काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा चार स्वर्णपदक जितेकी गौरिका सिंह र दोहोरो स्वर्ण जितेका मण्डेकाजी श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आयोजना गरेको एनएनआईपीए स्पोर्ट्स अवार्डमा सिंह र श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी बनेका हुन्।
उनीहरुले ग्लोबल आईएमई बैंकबाट प्रायोजित जनही १ लाख रुपैयाँ प्राप्त गरे।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी (एनएनआईपीए) ले अवार्डको १५औँ संस्करणमा २६ खेलाडीलाई सम्बन्धित संघको सिफारिसमा उत्कृष्ट खेलाडीबाट सम्मानित गरेको हो । उत्कृष्ट खेलाडीको सूची यसअघि नै एनएनआईपीएले सार्वजनिक गरिसकेको थियो । सम्मानित अधिकांश खेलाडी गत वर्ष स्वदेशमा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी हुन् ।
उत्कृष्ट २६ खेलाडीमध्ये महिला र पुरुष सर्वोत्कृष्ट खेलाडी, प्रतिभावान र राइजिङ प्लेयर अफ दि इयर घोषणा गरिएको थियो ।
सागकै दोहोरो स्वर्णपदक विजेता तेक्वान्दोकी आयशा शाक्य र सागमा स्वर्णपदक विजेता फुटबल टोलीका कप्तान सुजल श्रेष्ठ प्रतिभावान खेलाडी घोषित भए । आयशा र र सुजनले युएसए एभरेष्ट तेक्वान्दोले प्रायोजन गरेको समान ५० हजार रुपैयाँ प्राप्त गरे ।
यसपटक थप राइजिङ प्लेयर अफ दि इयर अवार्ड सागका दोहोरो स्वर्णपदक विजेता गल्फका सुवास तामाङ र सागमा पहिलो पटक कुस्तीमा स्वर्णपदक जित्ने संगीता धामीले जितिन् । सुवास र संगीताले स्काई फिटले प्रायोजन गरेको समान ५० हजार रुपैयाँ पाए ।
एनएनआईपीए स्पोर्ट्स अवार्डमा वर्षका उत्कृष्ट खेलाडी
गौरिका सिंह (पौडी)
मण्डेकाजी श्रेष्ठ (कराते)
सुजल श्रेष्ठ (फुटबल)
पुरुषोत्तम बज्राचार्य (टेबल टेनिस)
कल्पना परियार (सुटिङ)
कुलबहादुर थापा (भलिबल)
विकास थापा भारोत्तोलन (भारोत्तोलन)
प्रदीप खड्का (लन टेनिस)
रविना थापा (फेन्सिङ)
कल्पना ओली (ह्यान्डबल)
विपना ब्लोन (स्क्वास)
मिनु गुरुङ (बक्सिङ)
श्याम बुढाथोकी (खो खो)
रत्नजित तामाङ (ब्याडमिन्टन)
सोनी तामाङ (ट्राइथोलन)
अन्जली चन्द (क्रिकेट)
आयशा शाक्य (तेक्वान्दो)
सुवास तामाङ (गल्फ)
देविका खड्का (जुडो)
सनातन मल्ल (आर्चरी)
जुनी राई (उसु)
अनुशा मल्ल (बास्केटबल)
संगीता धामी (कुस्ती)
मेनुकाकुमारी राजभण्डारी (कबड्डी)
सन्तोषी श्रेष्ठ (एथलेटिक्स)
बुद्धिबहादुर तामाङ (साइक्लिङ)
सर्वोत्कृष्ट खेलाडी
गौरिका सिंह (पौडी)
मन्डेकाजी श्रेष्ठ (कराते)
प्रतिभावान खेलाडी
आयशा शाक्य (तेक्वान्दो)
सुजल श्रेष्ठ (फुटबल)
उदीयमान खेलाडी
सुवास तामाङ (गल्फ)
संगीता धामी (कुस्ती)
पारा एथ्लेट
केशव थापा (टेबल टेनिस)
गजराज आदर्श खेल व्यक्तित्व
अकवर शाह (कराते)
एनएनआईपीए पत्रकारिता सम्मान
रोशन सिंह राउत (अन्नपूर्ण पोष्ट)