पश्चिम नेपालकै ऐतिहासिक पर्यकीय स्थलको महत्वपूर्ण सम्भावना बोकेको डडेल्धुरामा अवस्थित अमरगढी किल्ला जीर्ण बन्दै गएको छ । पर्यटन वर्षका अवसरमा सरकारले घोषणा गरेका सय पर्यटकीय गन्तव्यमा परेको अमरगढी किल्ला जीर्ण बनेको छ । द्वन्द्वकालमा नेपाली सेनाको कब्जामा रहेको किल्लामा अहिले छाडेको छ । सेनाले छाडेपछि किल्लाको जीर्ण बन्दै गएको छ । गत वर्ष पुरातत्व विभागबाट …