ऐतिहासिक अमरगढी किल्ला जीर्ण बन्दै, हराए पुराना हातहतियार

डडेल्धुराः सुुदूरपश्चिम अर्थात् प्रदेश नम्बर ७ का सात पहाडी जिल्लाको केन्द्रबिन्दुमा रहेको डडेल्धुरा सदरमुकाम अगरगढी नगरपालिका– ५ खलंगामा रहेको ऐतिहासिक अमरगढी किल्ला संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ। समुद्री सतहबाट यस किल्लाको उचाइ लगभग छ हजार ५०० फिट रहेको छ।  बडाकाजी अमरसिंह थापाद्वारा निर्मित यस किल्ला...