राप्ती नदीको बाढीमा बेपत्ता दूध बेचेर फर्केका युवक मृत भेटिए

रूपन्देही । शनिबार राप्ती नदीको बाढीमा परेर बेपत्ता भएका दाङको राजपुरका १७ वर्षीय युवक मृतअवस्थामा फेला परेका छन् । राजपुर गाउँपालिका वडा नम्बर २ बेला निवासी १७ वर्षीय राजकुमार यादव शनिबार दूध बिक्री गरी घर फर्कने क्रममा बिहान करिब साढे ९ बजे लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर घाटबाट बाढीमा बगेर बेपत्ता भएका थिए । […]