कैलाली- पहिरो पीडितका नाममा अतिक्रमण गरिएको कैलालीको चुरे फेदीको अतिक्रमित वन क्षेत्र खाली गराइएको छ।
डिभिजन वन कार्यालय धनगढीका प्रमुख केशव पराजुलीले चुरे गाउँपालिका- ४ को टाँकगडा र पैनेरुवाको अतिक्रमित वन क्षेत्र खाली गराइएको बताए ।
डिभिजन वन कार्यालयको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र वन अतिक्रमण नियन्त्...