नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गरेको बाघ नियन्त्रणमा लिइएको छ । दिनभर नियन्त्रणमा लिने प्रयास गरिएको भएपनि साँझ अबेर मात्रै बाघलाई डार्ट गरेर नियन्त्रणमा लिइएको हो ।
RajdhaniDaily.com | महेन्द्रनगर । कञ्चनपुरमा महिलामाथि आक्रमण गर्ने बाघ नियन्त्रणमा आएको छ । बाघमा डार्ट गरी नियन्त्रणमा लिइएको छ । आज बिहान ९: ३७ बजे बाघलाई बेहोस गर्ने -
महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईमा घास काट्न गएकी महिलामाथी आक्रमण गर्ने बाघलाई २४ घण्टा पछि नियन्त्रणमा लिईएको छ । बाघलाई प्राविधिक टोलीले आज शनिबार बिहान नियन्त्रणमा लिईएको हो । बाघले सोही ठाउँकी गंगा चन्दलाई गाउँ नजिकैको खप्टी नालामा शुक्रबार बिहान ११ बजे घाँस काट्ने क्रममा आक्रमण गरेको थियो । महिलालाई आक्रमण पछि सोही क्षेत्रमा […]
The post २४ घन्टापछि बाघ नियन्त्रणमा, आक्रमणमा परेकी महिला मृत फेला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
चितवन राष्ट्रिय निकुञ्जले घाइते, बूढो र मान्छेलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा लिएर खोरमा राख्न थालेको दुई दशक पुग्नै लाग्यो । तिनै घाइते, बूढो र आक्रमणकारी बाघको हेरचाह भने ४४ वर्षीय आइतराम...
चितवन, असार ६ । चितवन राष्ट्रिय निकुञ्जले दुई वर्षको अवधिमा मानिसलाई आक्रमण गर्ने चारवटा बाघलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका बाघको निकुञ्जले स्वास्थ्य परीक्षण गरेर पुन वासस्थानमै छाड्ने गरेको छ। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मानिसलाई आक्रमण गरेर खान थालेपछि आक्रमण गर्ने क्रम बढ्ने भएकाले आक्रमणकारी बाघलाई नियन्त्रणमा लिने गरेको जानकारी दिए । मानिसलाई आक्रमण […]
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले दुई वर्षको अवधिमा मानिसलाई आक्रमण गर्ने चारवटा बाघलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका बाघको निकुञ्जले स्वास्थ्य परीक्षण गरेर पुन वासस्थानमै छाड्ने गरेको छ। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मानिसलाई आक्रमण गरेर खान थालेपछि आक्रमण गर्ने क्रम बढ्ने भएकाले आक्रमणकारी बाघलाई नियन्त्रणमा लिने गरेको जानकारी दिए । मानिसलाई आक्रमण गर्न थालेपछि […]
बाँके । बाँकेमा मान्छेलाई पटक–पटक आक्रमण गर्ने समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिइएको छ । पछिल्लोपटक फागुन ७ गते राप्तीसोनारी गाउँपालिका–६ का ६० वर्षीय धनबहादुर चलाउनेलाई आक्रमण गरेको बाघलाई बुधबार त्यही ठाउँबाट नियन्त्रणमा लिइएको हो । राप्तीसोनारी गाउँपालिका–६ स्थित राप्तीपीडित सामुदायिक वनमा फागुन ९ गतेदेखि पाडो राखेर बाघलाई नियन्त्रणमा लिने प्रयास गरिएको थियो । समस्याग्रस्त उक्त बाघले […]
१८ फागुन, बाँके । बाँकेमा मान्छेमाथि आक्रमण गर्दै आएको नरभक्षी बाघ नियन्त्रणमा आएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ को सामुदायिक वनबाट बुधबार बिहान बाघलाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलले बताए । उनका अनुसार पाडोको शिकार गरी माखु खान लागेको क्रममा बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिएको हो । बाघलाई नियन्त्रण गर्न […]
नेपालगञ्ज – मान्छेलाई पटक–पटक आक्रमण गरेको बाघलाई नियन्त्रणमा लिइएको छ। वन डिभिजन कार्यालय बाँकेका प्रमुख दधीराम कँडेलका अनुसार राप्तीसोनारी गाउँपालिका- ६ राप्ती पीडित सामुदायिक वनबाट बाघलाई नियन्त्रणमा लिइएको हाे। राप्ती पीडित सामुदायिक वनमा पछिल्लो पटक बाघले धनबहादुर चलाउनेलाई आक्रमण गरेकाे थियाे। त्यसपछि वनको टोलीले बाघ नियन्त्रणमा लिने प्रयास गर्दै आएको थियो। नियन्त्रणमा लिइएको बाघलाई खोरमा […]
नेपालगञ्ज – बाँके राष्ट्रिय निकुञ्जले मानिसमाथि आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिने प्रयास थालेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले बाघ नियन्त्रणमा लिनका लागि ठाउँ–ठाउँमा आहरा राखेको जानकारी दिए । ‘घटनास्थल आसपासका विभिन्न ठाउँमा आहरा राखेका छौा । त्यो खाना आउँदा बाघलाई नियन्त्रण गर्ने तयारी छ’, वार्डेन साहले भने, ‘बाघ बस्तीको छेउछाउमै आइरहेकाले नियन्त्रण […]