घण्टी जुलुस गरेर वन पैदावारमा तेहेरो करको विरोध

काठमाडौं । सामुदायिक वनका उपभोक्ताहरुले वन पैदावारमा तेहेरो कर लगाउने तयारी गरिएको भन्दै घण्टी जुलुस जिकालेर विरोध गरेका छन् । मंगलबार सामुदायिक वन उपभोक्ता महासंघ नेपालको अगुवाईमा काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको हो । सोमबारदेखि सुरु भएको आन्दोलन एक महिनासम्म रहने महासंघले जनाएको छ । वन नियमावली २०७८ को मस्यौदामा समुदायको अधिकार कटौती गरी तेहोरो […]

सम्बन्धित सामग्री

सामुदायिक वनमा लगाइएको तेहेरो करको विरोध

सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले संघीयता लागू भएसँगै सरकारले सामुदायिक वनलाई मनपरी रुपमा कर लगाएको लामो समयदेखि विरोध जनाउँदै आए पनि माग सुनुवाइ भएको छैन । तेब्बर कर आयकर ऐनको मर्मविपरीत रहेको भन्दै फेकोफनले आन्दोलन गर्दै आएको छ ।फेकोफनले सामुदायिक वनमा लगाइएको तेब्बर कर छुटको माग गरेको छ । सामुदायिक वन नाफामूलक संस्था नभई […]