सिट बाँडफाँट मापदण्ड तय गर्दै गठबन्धन

बाठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनले मंसिरमा हुने निर्वाचनमा तालमेलका लागि मापदण्ड निमार्णबारे प्रारम्भिक छलफल थालेको छ । सरकारले मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेसँगै सत्ता गठकन्धनमा रहेका पाँच दलले सिट बाँडफाँटका लागि कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा गठन गरेको कार्यदलको बैठकले कापदण्डबारे प्रारम्भिक छलफल थालेको हो । प्रधानमन्त्री निवास […]

सम्बन्धित सामग्री

गठबन्धनको बैठक रोकेर समानुपातिकतिर दलहरुको ध्यान

सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक नै ६ दिन रोकेर समानुपातिक तर्फका आ आफ्ना पार्टीका उम्मेदवार छान्न व्यस्त छन् । गठबन्धनको बैठक रोकेर उनीहरु आआफ्नो पार्टीका संसदीय समितिका बैठक र छलफलमा केन्द्रीत भएका हुन् ।त्यसक्रममा कांग्रेस र माओवादीले बुधबार नै बैठक राखेर समानुपातिक उम्मेदवारका मापदण्ड तय गरेका छन् । साउन २१ गते नै कार्यदल बनाएर सिट बाँडफाँट गर्न तम्सिएका सत्ता घटक दलले झण्डै डेढ महिनासम्म छलफल गरेपनि सिटमा अस्वभाविक दावी नछोडेपछि सहमतिमा पुग्न सकेका थिएनन् । भदौ २८ बालुवाटारमा बसेको गठबन्धन

सिट बाँडफाँट मापदण्ड तय गर्दै गठबन्धन

२०७४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ जितेका क्षेत्रमा आगामी निर्वाचनमा पनि उसैलाई छाड्ने प्रस्ताव राखिएको छ। एमालेले जितेका क्षेत्रमा मात्र बाँडफाँट गरेर जानुपर्ने विकल्प अघि सारिएको छ। गठबन्धनमा आबद्ध दलहरूले २०७४ सालको निर्वाचनमा पाएको कुल सिटको प्रतिशतक...