६ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले पूँजीगत खर्च बढे समग्र अर्थतन्त्रमा सकारात्मक असर देखिने बताएकी छन् । उनले समग्र अर्थतन्त्रमा समस्या आएको कारण बैंकमा पनि यसको समस्या देखिएको बताइन् । यद्यपि छिमेकी देशहरुको तुलनामा नेपलमा बैंकहरुको निष्क्रिय कर्जा कम नै रहेको बताइन् । नेपालमा वित्तीय क्षेत्रको आकार र पहुँच विस्तार […]