अमेरिकी कम्पनीहरुमा साइवर आक्रमण गरेको आरोपमा १२ जना चिनियाँ नागरिकविरुद्ध मुद्धा दायर गरिएको छ । उनीहरुविरुद्ध अपराधिक आरोप लगाउदै अभियोजन समेत गरिएको छ । अमेरिकी कम्पनीहरू, सरकारी एजेन्सीहरू र नगरपालिका संस्थाहरूमा साइबर आक्रमण गरेको उनीहरु माथि आरोप रहेको छ । ती साइवर आक्रमणहरू मुनाफा कमाउने उद्देश्यका साथ गरिएको थियो । उनीहरुले लाखौं डलरको क्षति पुर्याएको […]
एजेन्सी । अमेरिका र युक्रेनबिच अर्को हप्ता साउदी अरबियामा वार्ता हुने भएको छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले साउदी अरबयिामा वार्ता हुने पुष्टी गर्दै उक्त बैठक अर्थपूर्ण हुने आशा व्यक्त गरेका छन् । दुई देशबिचको प्रतिनिधिमण्डलस्तरमा हुने उक्त वार्तामा डोनाल्ड ट्रम्प वा जेलेन्स्की भने सरिक हुनेछैनन् । यद्यपी सो समयमा जेलेन्स्की साउदी अरबियामै रहनेछन् । […]
रौतहट– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रौतहटको मध्यभाग गरुडा–शिवनगर चौकस्थित मापदण्ड विपरीत सञ्चालित १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री सिंहले बिहीबार अबेर साँझ गरुडा र शिवनगरमा सञ्चालित निजी अस्पतालहरूको छड्के अनुगमन निरीक्षण गर्दै मापदण्ड पुरा नगरी सञ्चालनमा रहेको १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन दिएका हुन् । गरुडा नगरपालिका–५ […]
बारा– बारा सदरमुकाम कलैया बघवन सडक खण्डमा आज बिहान यात्रुवाहक बस र मोटरसाइकल आपसमा ठोकिँदा मोटरसाईकल चालक रौतहटका एक युवकको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा रौतहटको फतुवा विजयपुर नगरपालिका ५ बरगिनिया बस्ने वर्ष ३५को अनिल प्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले न्युज कारखाना लाई बताएका छन्। आज बिहान सवा ३ […]