स्थानीय तहमा बेथितिः नाम उपभोक्ता समिति, काम ठेकेदारमार्फत !

सार्वजनिक खरीद ऐनको दफा ९७ को नियम ९ मा उपभोक्ता समिति वा लाभग्राही समुदायबाट सञ्चालन हुने निर्माण कार्यमा लोडर, एस्काभेटर, रोलर, डोजर, बिटुमिन डिष्ट्रिब्युटर, बिटुमिन ब्वाइलर, हेभी मेसिन प्रयोग गर्न नपाइने उल्लेख छ। तर उपभोक्ता समितिले ठेकेदारमार्फत एस्क...

सम्बन्धित सामग्री

बाजुराका स्थानीय तहमा बेथिति

बाजुरा ।   सङ्घ प्रदेश सरकारले स्थानीय तह केन्द्रित बजेट विनियोजन गरेसंगैं स्थानीय तहमा  व्यापक बेथिति मौलाएको छ। योजना छनौट गर्दै आफन्तलाई सघाउने योजना निर्माण गरेर रेडिमेटरुपमा पालिकामा प्रवेश गराउँछन् । त्यो नीतिगत बेथिति भयो । कतिपय योजना नागरिकको आधारभूत आवश्यकता र प्राथमिकीकरणमा पर्देनन् । कार्यकर्ता रिझाउन  नक्कली उपभोक्ता समिति गठन गर्छन् । कार्यालय प्रमुखको […]

बैंकिङ पहुँचले दुर्गममा सहज

नयाँ संघीय संरचनाअनुसार स्थापना भएका म्याग्दीका स्थानीय तहमा बैंकिङ पहुँच विस्तार भएको छ । म्याग्दीका स्थानीय तहका केन्द्रहरूमा विभिन्न बैंक तथा वित्तीय संस्थाले शाखा विस्तार गरेपछि दुर्गमका बस्तीमा सहज भएको छ । स्थानीय तह मार्फत सञ्चालन हुने विकास आयोजनाका उपभोक्ता समिति, व्यापारी, शिक्षक कर्मचारी र सर्वसाधारणलाई बैंकिङ सुविधाका लागि सदरमुकामसम्म धाउनुपर्ने समस्या हटेको छ । नयाँ संरचनाअनुसार आर्थिक गतिविधि, ब्यापार विस्तार र बजारीकरण हुन थालेपछि बैंक तथा वित्तीय संस्थाले ग्रामीण क्षेत्रमा शाखा विस्तार गरेका थिए ।

रौतहटका स्थानीय तह बजेट सक्ने होडबाजीमा - Naya Patrika

रौतहटका स्थानीय तहमा असार नसकिँदै बजेट सक्ने होडबाजी चलेको छ । जिल्लाका सबै नगरपालिका र गाउँपालिकामा यतिखेर उपभोक्ता समिति गठन गरी विकास निर्माणका काम धमाधम भइरहेका छन् । लामो समयसम्म काम नगर्ने...पूरा पढ्नुहोस् »