दाङमा कोरोना संक्रमित बढ्दो‚ पर्याप्त स्वास्थ्य संरचनाको अभाव

दाङ : कोरोना भाइरस संक्रमित बढ्दै गएछि दाङमा रहेको कोरोना उपचार गर्ने अस्पतालमा बेड र आइसियु सेवा अपुग हुन थालेको  छ। दाङमा पछिल्लो सयम संक्रमितको संख्या ५३० पुगेको छ भने ६२ जना संक्रमितको मृत्यु भइसकेको छ।दाङमा दुई ठूला सरकारी अस्पताल छन्। त्यसमध्ये एउटा कोरोना विशेष अस्पताल छ। ती अस्पतालमा पर्याप्त बेड र आइसियु सेवा छैन। बेड अभावमा संक्रमितहरू भुइँमा बसेर उपचार लिन बाध्य छन्। कोरोना विशेष अस्पतालमा पाँचवटा आइसियु बेड छन्।राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका सुपरिटेन्डेन्ट एवं कोरोना विशेष

सम्बन्धित सामग्री

थपिए १५ जना कोरोना संक्रमित

काठमाडौं । १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमित थपिएका हुन् । १ हजार ९८५ वटा नमुनाको परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो । आइतबार ३० जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ५१४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा […]

देशभरबाट थपिए ५५३ कोरोना संक्रमित

देशभर पाँच सय ५३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभरबाट गरिएको नमूना परीक्षणको क्रममा पाँच सय ५३ कोरोना भाइरकस संक्रमित थपिएको जनाएको छ।  मन्त्रालयका...

यी चार जिल्लामा कोरोना संक्रमित शून्य

नेपालमा चारवटा जिल्लामा शून्य कोरोना संक्रमित रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार शून्य संक्रमितभएका जिल्ला मनाङ, रुकुमपूर्व, बाजुरा र जुम्ला रहेका छन्।

रुसमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित

२४ माघ, काठमाडौं । रुसमा गएको २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित देखिएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार यहाँ आइतबार मात्र एक लाख ८० हजार जनाभन्दा बढी संक्रमित देखिएका हुन् । ती संक्रमितको संख्या अहिलेसम्मकै २४ घन्टाभित्र देखिएका सबैभन्दा बढी संक्रमित हुन् । यहाँ अहिलेसम्म एक करोड २८ लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित […]

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।...

धरानमा कोरोना संक्रमित दुई पुरुषको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा कोरोना संक्रमित धरानका २ जना पुरुषको मृत्यु भएको छ।...

७६४ कोरोना संक्रमित थपिँदा १०३३ निको भए

पछिल्लो २४ घण्टामा देशभर ७६४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले गरेको पछिल्लो परीक्षणका क्रममा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन्। सोहि अवधिमा एक हजार ३३ जना निको भएका...

बेलायतका स्वास्थ्य मन्त्री कोरोना संक्रमित

एजेन्सी। बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविदलाई कोरोना भाइरस संक्रमण भएको छ। गत जुनमा स्वास्थ्य मन्त्री बनेका साजिदले आफू कोरोना संक्रमित भएको ट्विटरमार्फत जानकारी दिएका छन्। खोपको दुवै मात्रा लगाएका उनले सामान्य लक्षणहरु देखिएको बताएका छन्। साजिदले आइसोलेशनमा बसेर घरबाटै काम गर्ने उल्लेख गरेका छन्। उनले खोप नलगाएका तथा खोपको मात्रा पूरा नगरेकालाई पनि खोप लगाउन अनुरोध गरेका छन्।

बीपी प्रतिष्ठानमा सप्तरीका कोरोना संक्रमित एक पुरुषको मृत्यु

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

३९९ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर ३९९ जना कोरोना संक्रमित आइसियु तथा भेन्टिलेटरमा उपचारत छन्।