विवेकशिल साझा र राप्रपाबिच पार्टी एकता हुने भएको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, महामन्त्री धवलशमशेर राणा र विकेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच पार्टी एकताको विषयमा छलफल भएको छ।
विवेकशिल साझाका अध्यक्ष मिश्रको ...
काठमाडौं, ८ मंसिर । काठमाडौं–९ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका साझा पार्टी नेपालका मिलन पाण्डेले यसपटक जमानत जोगाउन सकेनन् । गत २०७४ सालको निर्वाचनमा विवेकशिल साझा पार्टीबाट चुनाव लडेर जमानत जोगाएका पाण्डेले यसपटक कुल सदर मतको ५.५ प्रतिशत मतमात्रै प्राप्त गरे । सो क्षेत्रको कुल सदर मत ४२ हजार ५१७ रहेको छ। उनले यसपटक […]
काठमाडौं, १३ असोज । गत २०७४ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नं १ प्रदेश ‘ख’ मा बिबेकशिल साझाबाट उम्मेदवार भएका पुरुशोतम ढुंगेल आज नेपाली कांग्रेस प्रबेश गरेका छन । उनलाई कांग्रेस नेता प्रकाशमान सिंहले आज एक कार्यक्रमकाबीच कांग्रेसमा प्रबेश गराएका हन ।
शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘प्रकाश’ ले आफुलाई रुवाएको विवेकशिल साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले बताएका छन् । मंगलबार फिल्म हरेका मिश्रले सामाजिक संजालमा एक पोष्ट गर्दै आफुलाई फिल्मले रुवाएको बताएका हुन् । समीक्षा र राम्रो माउथ पब्लिसिटीका कारण फिल्म प्रति बिभिन्न राजनीतिज्ञले समेत चासो दिइरहेका छन् । केही दिन अगाडि नेपाी काँग्रेसका महामन्त्री गगन थापाले पनि फिल्म हेरेर राम्रो लागेको प्रतिक्रिया दिएका थिए । फिल्ममा निर्देशक दिनेश राउत, निर्माता
काठमाडौँ – विवेकशिल साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले एकलौटी रुपमा केन्द्रीय समितिको बैठक आह्वान गरेका छन्। बुधबार बस्ने गरी मिश्रले अर्का अध्यक्ष मिलन पाण्डेको असहमतिका बाबजुद पनि बैठक बोलाएका हुन्। बैठक बोलाउन आफूले पाण्डेसँग निरन्तर छलफल गरे पनि सहमति हुन नसकेकाले एक पक्षीयमा रुपमा जुम मिटिङ बोलाएको जनाएका छन्। उनले मंगलबार केन्द्रीय सदस्यहरुलाई बैठक बोलाउनुको […]
निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले आयोगमा उज्जल थापा संयोजक रहेको दल दर्ताका लागि निवेदन दर्ता भएको हो। ‘उहाँहरुले चालिस प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षर छ भनेर हामीलाई जानकारी दिनुभएको छ’, प्रवक्ता खरेलले सेतोपाटीसँग भने, ‘आयोगले अब निवेदन भेरिफाइ गर्न बाँकी छ।’
गोरखा । आगामी मंसिरमा हुने प्रतिनिधिसभा चुनावका लागि विवेकशिल साझा पार्टीले गोरखामा पनि उम्मेदवारी घोषणा गरेको छ ।
दुई निर्वाचन क्षेत्र रहेको गोरखामा क्षेत्र नम्बर...
विवेकशिल साझा पार्टीका केन्द्रिय सदस्य मुमाराम खनाल पुराना पार्टिहरुको नेतृत्वले देश समृद्धि नबन्ने भएकाले जनता वैकल्पीक पार्टीको खोजीमा रहेको बताए । विवेकशिल साझा पार्टीले सन्धिखर्कमा आयोजना गरेको अन्र्तक्रियामा जनताले नयाँपन...पूरा पढ्नुहोस् »