मकवानपुर । पार्टीभित्र अपारदर्शी गतिविधि बढेको भन्दै बागमती प्रदेशसभा सदस्य विराजभक्त श्रेष्ठले विवेकशील साझा पार्टीबाट राजीनामा दिएका छन् । पार्टी पद्धति, पारदर्शिता, जवाफदेहिता र लोकतान्त्रिक अभ्यासको मूल्य मान्यता र मर्म विपरीत रहेको भन्दै उनीसँगै उक्त पार्टीका ७ जना केन्द्रीय सदस्यले संयुक्त रुपमा राजीनामा दिएका हुन्।
राजीनामा...

एकपटक टुटेर गएको मंसिरमा जुटेको विवेकशिल साझा पार्टी फेरी विभाजनउन्मुख भएको छ ।
पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेबीच वैचारिक मतभेद देखिएको छ । अर्थात् साविकको विवेकशील पार्टी र साझा पार्टीबीच समूहगत लडाइ सतहमै छताछुल्ल भएको छ । अध्यक्ष मिश्र संघीयता खारेजी, धर्मको विषयमा जनमत संग्रह र राजसंस्था भन्दै...

७ पुस, विराटनगर । विवेकशिल साझा पार्टी मोरङले प्रतिनिधिसभा विघटनको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली वर्णमाला उपहार पठाएको छ । प्रदेश १ मुख्यमन्त्री कार्यालयमार्फत विवेकशीलले प्रधानमन्त्री ओलीलाई नेपाली वर्णमाला पुस्तक उपहार पठाएको हो । संविधान विपरीत संसद् विघटन गरेको विरोधमा वर्णमाला उपहार पठाएको विवेकशीलका मोरङ संयोजक अमलेश कर्णले जानकारी दिए ।
१६ पुस, काठमाडौं । सभामुख अग्नि सापकोटाले अहिलेकै अवस्थामा संसद विघटन हुन नसक्ने भन्दै संविधानको रक्षाका लागि आफूले खेल्नुपर्ने भूमिकाबारे सबै पक्षसँग परामर्श लिइरहेको बताएका छन् । नेकपा (प्रचण्ड–माधव समूह) को अनेमसंघ, नेपाली कांग्रेस सम्बद्ध नेपाल महिला संघ, जनता समाजवादी सम्बद्ध समाजवादी महिला संघ र विवेकशिल साझा पार्टी सम्बद्ध विवेकशील साझा महिलाको संयुक्त ज्ञापनपत्र बुझ्दै […]
काठमाडौं / सभामुख अग्नि सापकोटाले अहिलेकै अवस्थामा संसद विघटन हुन नसक्ने भन्दै संविधानको रक्षाका लागि आफूले खेल्नुपर्ने भूमिकाबारे सबै पक्षसँग परामर्श लिइरहेको बताएका छन् । नेकपा (प्रचण्ड–माधव समूह) को अनेमसंघ, नेपाली कांग्रेस सम्बद्ध अखिल नेपाल महिला संघ, जनता समाजवादी सम्बद्ध समाजवादी महिला संघ र विवेकशिल साझा पार्टी सम्बद्ध विवेकशील साझा महिलाको संयुक्त ज्ञापनपत्र बुझ्दै सभामुख...
निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले आयोगमा उज्जल थापा संयोजक रहेको दल दर्ताका लागि निवेदन दर्ता भएको हो। ‘उहाँहरुले चालिस प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षर छ भनेर हामीलाई जानकारी दिनुभएको छ’, प्रवक्ता खरेलले सेतोपाटीसँग भने, ‘आयोगले अब निवेदन भेरिफाइ गर्न बाँकी छ।’