काठमाडौं : संघीय संसद प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले विभिन्न मन्त्रालयका कामकारबाहीबारे अध्ययन गर्न गठन गरेका तीन उपसमितिको प्रतिवेदन बुझाउने म्याद थप गरेको छ।
समितिको बुधबार बसेको बैठकले समितिका कार्यक्षेत्रमा पर्ने मन्त्रालयका कामकारबाहीबारे अध्ययन गर्न गठन गरिएका समितिहरूको म्याद १५ दिनका लागि थप गर्ने निर्णय ...