काठमाडौँ– स्थानीय निर्वाचनका लागि हालसम्म ४३ जिल्लाका लागि ७५ लाख ७३ हजार मतपत्र ढुवानी गरिएको छ । निर्वाचन आयोगका अनुसार काठमाडौँबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लामा मतपत्र पुगिसकेको र अन्य जिल्लामा पुग्ने क्रम जारी रहेको जनाएको छ । मनाङ र मुस्ताङमा हेलिकोप्टरबाट मतपत्र ढुवानी गरिएको आयोगले जनाएको छ । हालसम्म ६ वटा […]