स्थानीय निर्वाचन सुरक्षामा नीजि क्षेत्रका हेलिकप्टर प्रयोग गर्ने निर्णय

स्थानीय तह निर्वाचनमा सुरक्षामा नीजि क्षेत्रका हेलिकप्टर पनि प्रयोग गर्ने निर्णय गरिएको छ । दुर्गम ठाउँबाट मतपत्र ढुवानी, मतदान क्षेत्रमा सुरक्षाको प्रबन्ध तथा मत पेटिका ओसारपसारमा हेलिकप्टरको प्रयोग गर्ने गृहमन्त्रालयको तयारी छ ।हेलिकप्टर प्रयोगबारे शुक्रवार गृह मन्त्रालयले वायुसेवा सञ्चालक संघमा आवद्ध एयरलाइन्सका प्रतिनिधिहरू छलफल गरेको छ । निर्वाचन सुरक्षाको लागि आवश्यक परेमा हवाइ सेवा तयारी अवस्थामा राख्ने निर्णय गरिएको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए  । बैठकले &l